Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत प्राप्त गर्नु भएकाे छ । बिहीबार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनकाे चौथो बैठकमा मुख्यमन्त्री गिरीलाई ७ दलले विश्वासको मत

राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयासमा लाग्छौँः सांसद पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले नेपाली

जसपा चाँडै सरकारमा आउँछः योगेश भट्टराई

काठमाडाैं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी चाँडै सरकारमा आउने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सचिव भट्टराईले जसपाको लागि

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ७१ अङ्कले उकालो लागेर दुई हजार

विमान दुर्घटनापछि हवाई यात्रु घटे

काठमाडाैं । यही माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो । भरतपुर नागरिक

को हुन् प्रतिनिधि सभाको सभामुखमा निर्वाचित देवराज घिमिरे ?

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित नेकपा एमालेका सांसद देवराज घिमिरे लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । हाल नेकपा एमालेको प्रदेश नम्बर १ का इन्चार्ज समेत रहनु भएका घिमिरे गत मंसिर

उपसभामुखको निर्वाचन माघ ७ गते

काठमाडाैं । प्रतिनिधि सभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति समशेर जबराले सो घोषणा गर्नुभएको हो ।

राष्ट्रियसभा शून्य समय : हवाई यातायातलाई सुरक्षित बनाउन माग

काठमाडाैं । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा यही माघ

प्रतिनिधि सभाको सभामुखमा एमालेका घिमिरे निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको सभामुखका नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनु भएको छ । बिहिबार प्रतिनिधि सभामा सांसदहरुको मत विभाजनका आधारमा सभामुख चयनका लागि भएको मतदानमा घिमिरेले १६७ मत ल्याएर

प्रतिनिधिसभाकाे सभामुखकाे निर्वाचन प्रकृया सुरु

काठमाडाैं । संघीय संसदकाे प्रतिनिधि सभाकाे सभामुखकाे निर्वाचन प्रकृया सुरु भएकाे छ । सभामुखकाे निर्वाचनमा दुई जनाले उम्मेदवारी दिनु भएकाे छ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे