एजेन्सी। भारतको गोवामा एक नाइटक्लबमा आगलागी हुँदा करिब २५ जनाको मृत्यु भएको छ। गोवा राज्यको अर्पोरा गाउँमा रहेको एक चर्चित नाइटक्लबमा ग्याँस सिलिन्डर विस्फोट हुँदा आगलागी भएको हाे। उत्तरी गोवाको
काठमाडाैं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले असन्तुष्टि व्यक्त
काठमाडौं । नेपाली कांग्रेस पनि प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा पुगेकाे छ। कांग्रेसको तर्फबाट रिट दर्ता लगायतको कानूनी संयोजन पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन
काठमाडाैं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गरेको अभियोगमा ५५ जना र एउटा कम्पनीविरूद्ध मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा ८ अर्ब ३६ करोडको
काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा आइतबार भएको भेटमा पूर्वराष्ट्रपति भण्डारीले यस्तो
काठमाडाैं। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौती गरेको भन्दै आपत्ति जनाउनुभएको छ। काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित
काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिले देशको अगाडि धेरै चुनौतीहरु खडा भएको बताउनुभएको छ। काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसर आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। देशमा
काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोड्फोड इतिहासकै दुःखद् घटना भएको बताउनुभएको छ। सिंहदरबारको वस्तुस्थिति अवलोकन गरेपश्चात आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै
काठमाडाैं। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष कुमार शर्मा आचार्यले नियुक्ति पत्र बुझ्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान गर्नुभएकाे हाे।
काठमाडाैं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ सय २ वटा राजनीतिक दल एक्ला-एक्लै निर्वाचनमा जाने भएका छन्। १ सय २० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको