काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको छ। पूर्वराष्ट्रपति भण्डारीले आइतबार दिउँसाे जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको सिंहदरबारको अवलोकन गर्नुभएको हो।
काठमाडौैं। प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आइतबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्नुभएको हो। साेही भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम
काठमाडाैं। झापामा यस वर्ष ३ लाख ५० हजार मेट्रिकटन भन्दा बढी वर्षे धान उत्पादन भएको छ। जिल्लामा ७२ हजार ७ सय ४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा ३ लाख ५४
काठमाडाैं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। मुख्यमन्त्री यादवले आइतबार नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १-१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मन्त्रीमण्डल विस्तार
काठमाडाैं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले पदभार ग्रहण गर्नुभएको छ। आइतबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण
काठमाडाैं। जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गर्नुभएको छ। जेनजी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा आइतबार पुग्नुभएका उहाँले
काठमाडाैं। राजनीतिक दलहरुले सरकारलाई आगामी निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा दलहरुले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा
काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार राति सम्पन्न भएकाे खेलमा लुम्बिनीले साविक विजेता जनकपुर
काठमाडाैं। मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुत्त हुनुभएको छ। ६ दलीय गठबन्धनको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्रीमा नियुत्त गर्नुभएकको हो।
काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको छ। विशेष अदालतले शुक्रबारका लागि तोकेको थुनछेक बहस सकिएको भए पनि