Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


प्रधानमन्त्री कार्कीले जनमत संग्रहकाे बारेमा आगामी पुस २ गते निर्णय गर्ने: दुर्गा प्रसाई

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साेमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा प्रसाईले प्रधानमन्त्री कार्कीसँग जनमत संग्रहको

मतदाता नामावलीमा त्रुटि भए सच्याउन निवेदन दिन आयाेगकाे आग्रह (विज्ञप्तिसहित)

काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भएमा सच्याउन यहि मंसिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवं

देशको खाद्य सुरक्षा कायम गर्न लागिपरेको छु: मन्त्री परियार

काठमाडाैं। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागि परेको बताउनुभएको छ। ललितपुरमा साेमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले यस्ताे बताउनुभएकाे हाे।

आगामी निर्वाचनमा नेकपाले दुई तिहाई बहुमत ल्याउने नेता गौतमकाे दावी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दावी गर्नुभएको छ। ललितपुरमा साेमबार आयोजित कार्यक्रममा उहाँले यस्तो

पार्टीकाे ११औं महाधिवेशनका लागि अस्थायी संरचना निर्माणमा एमालेकाे तीव्रता

काठमाडाैं। नेकपा एमालेले पार्टीकाे ११औं महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारेकाे छ। महाधिवेशनकाे उद्घाटन हुन ५ दिन मात्रत्रै बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय, अतिथि लगायतका लागि

प्रधानमन्त्री कार्की र संयाेजक प्रसाईबीच सिंहदरबारमा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईबीच छलफल जारी रहेकाे छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईले सरकारसँग राखेका

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको पत्र महासचिव पोखरेललाई बुझाए

काठमाडाैं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुभएको छ। काठमाडाैमा सोमबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पोखरेलले आफू पक्षका नेताहरुसहित महासचिव

मोरङमा बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु

काठमाडाैं। मोरङमा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि सासूको मृत्यु भएकाे छ। ससुरा भने गम्भीर बिरामी भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे हाे। बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया

भालुको आक्रमणमा परी २ जना गम्भीर घाइते

काठमाडाैं। जंगली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा २ जना गम्भीर घाइते भएका छन्। भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका-५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका-५ डिगाउँका

एनपीएल क्रिकेटमा भाेलि पहिलो क्वालिफायर खेल हुने

काठमाडौं। जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार पहिलो क्वालिफायर खेल हुने भएकाे छ। लिग चरणका खेल सकिएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान व्यवस्थापनका लागि साेमबार विश्राम गरिएकाे हाे।