Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


राखेपका दावा तामाङकाे बिदाइ

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले नेपाली अल्ट्रा-ट्रेल रनर दावा तामाङलाई बिदाइ गरेका छन्। घिसिङले बिहीबार अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्को (युटीएमबी) मा सहभागी हुने तामाङलाई

आगामी निर्वाचनकाे सुरक्षाका लागि सेना परिचालन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषदले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषदकाे ४१

दुर्गा प्रसाईलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ। प्रसाईका छोरा निराजन प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको

नेतृत्वमा आफू फेरी नआउने भनेपछि महाधिवेशनको विवादमा अल्झिन आवश्यक छैन: सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्वमा आफू फेरी नआउने भनेपछि अहिले नै महाधिवेशनको विवादमा अल्झिन आवश्यक नभएको बताउनुभएकाे छ। काठमाडाैंमा बिहीबार महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले

सिमरा घटना: ‘स्थितिलाई नियन्त्रण बाहिर जान नदिन सरकार सजग बनाेस्’: संयाेजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बाराको सिमरामा बुधबारदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ। संयोजक दाहालले बिहीबार सामाजिक सञ्जालमार्फत स्थितिलाई थप हिंसात्मक वा

एमालेले आलोचना सहने भएता पनि अवरोध भने सहँदैन: महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताउनुभएको छ। काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बाल्दै नेता बस्नेतले एमाले आलोचना सहने भए पनि अवरोध भने नसहने

पाकिस्तानी सेनाकाे आक्रमणमा परी २३ जना आतंककारीको मृत्यु

एजेन्सी। पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतंककारी लक्षित कारबाहीमा २३ जना आतंककारीहरूको मृत्यु भएको जनाएको छ। आतंकवादीहरू पाकिस्तानी तालिबान वा यसका सम्बद्ध समूहहरूका सदस्य भएको सेनाले एक

सिमरा तनावग्रस्त: प्रमुख जिल्ला अधिकारी मिश्रले प्रदर्शनकारीलाई वार्तामा बाेलाए

काठमाडौं । सिमरामा प्रहरीले कफ्यूकाबीच प्रदर्शन नगर्न जेनजी समूहलाई चेतावनी दिंदै केही सेल अश्रुग्याँस प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन्। प्रहरी स्रोतका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार

पाकिस्तान र इराकको जेलबाट साढे ५ सय बढी अफगानी कैदी जेलमुक्त

एजेन्सी। शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले गत हप्ता मात्रै पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५ सय ६५ जना अफगान नागरिकहरू जेल मुक्त भई अफगानिस्तान फर्केको जनाउकाे छ। मन्त्रालयले बिहीबार

काभ्रेमा पैदल यात्रीको मृत्युपछि अरनिको राजमार्ग अवरूद्ध

काठमाडाैं। काभ्रेकाे पाँचखालमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडक छेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहीबार बिहान ठक्कर