Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई अनुसन्धान प्रतिष्ठानकाे सिफारिस

काठमाडाैं। नीति अनुसन्धान प्रतिष्ठानले आगामी निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्राध्यापक डा. लेखनाथ शर्मा नेतृत्वको अध्ययनले निर्वाचन हुने दिनसहित त्यसको अघि र

जेनजी आन्दोलनका घाइते माइतीघरमा जम्मा

काठमाडाैं । गत २३ गते जेनजी युवाकाे आन्दोलन क्रममा घाइते भएकाहरू माइतीघरमा जम्मा भएका छन्। सरकारले जेनजी आन्दोलनको मर्म अनुसारकाम नगरेको भन्दै उनीहरू शुक्रबार बिहान १० बजेदेखि माइतीघर मण्डलमा जम्मा

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट

काठमाडाैं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुनप्रतितोला १ हजार ३ सय रूपैयाँले घटेको जनाएकाे हाे। याेसँगै शुक्रबार सुनप्रतितोला २ लाख ४१ हजार

बागमतीसहित ४ प्रदेशका उच्च हिमाली भू-भागमा राति वर्षा र हिमपात हुने

काठमाडाैं। देशका पहाडी र हिमाली भू-भागमा शुक्रबार दिउँसाे आंशिक बदली रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे हाे। त्यस्तै, कोशी, बागमती, गण्डकी

सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालयमा द्वन्द्व पीडितकाे धर्ना

काठमाडाैं। द्वन्द्व पीडित समुदायले पदाधिकारीको राजीनामा माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा धर्ना दिएका छन् । पीडित समुदायले विस्तृत शान्ति सम्झौता भएको २० औं वर्ष गाँठको सन्दर्भमा द्वन्द्वकालमा

विस्तृत शान्ति सम्झौता भएको आजदेखि २० वर्षमा प्रवेश

काठमाडाैं। तत्कालीन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको शुक्रबार १९ वर्ष पूरा गरेर २० वर्षमा प्रवेश गरेकाे छ। माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति

नेपाली भाषा कन्भर्टर प्लेटफर्म ‘सञ्चारगृह डट कम’ सार्वजनिक

काठमाडौं । नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका निम्ति नयाँ वेब प्लेटफर्म सञ्चारगृह डटकम सार्वजनिक गरिएको छ । यो प्लेटफर्ममार्फत प्रयोगकर्ताले सहजै प्रीति टु युनिकोड, युनिकोड टु प्रीतिमा रूपान्तरण गर्न

एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स विजयी

काठमाडौं । दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ सम्पन्न भएकाे खेलमा चितवनले दिएको १

राष्ट्रपति पौडेलले संविधान विपरीत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको सभामुख घिमिरेकाे दावी

काठमाडौं। सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको व्यवस्था विपरीत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको दावी गर्नुभएकाे छ। सभामुख घिमिरेले सर्वोच्च अदालतलाई महान्यायाधिवक्ता कार्यालयमार्फत पठाएको जवाफमा प्रस्ट रपमा संवैधानिक

कार्की नेतृत्वकाे सरकारविरूद्ध काठमाडाैंमा अनेरास्ववियुकाे मसाल जुलुस

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले वर्तमान सरकारकाेविरुद्ध नयाँ बानेश्वरमा मसाल जुलुस निकालेकाे छ। अनेरास्ववियुले वर्तमान अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको विरोध गर्दै बिहीबार साँझ मसाल जुलुस निकालेको