Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सुरक्षा परिषदकाे बैठक सिंहदरबारमा जारी

काठमाडौं। बाराको सिमरा क्षेत्रमा बुधबारदेखि शुरु भएको तनाव अझै साम्य नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद बैठक जारी रहेकाे छ। साेही बैठक सिंहदरबारस्थित सुरक्षा परिषदकाे सचिवालयमा अहिले बैठक

कर्फ्यू आदेशपछि पनि सिमरा तनावग्रस्त, प्रदर्शनकारीले प्रहरी बिट पनि जलाए

काठमाडाैं। बाराकाे सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेनजी युवाहरूले गरेको प्रदर्शन उग्र बनेको छ। उनीहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश

शेयर बजार आज झिनो अंकले घट्याे

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ। ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ० दशमलव

सरकार र बञ्चरेडाँडाका स्थानीयबीचकाे वार्ता निष्कर्ष विहीन

काठमाडौं । सरकारले नुवाकाेटकाे बञ्चरैडाँडामा स्थानीयवासीसँग गरेकाे वार्ता विना निष्कर्ष टुंगिएको छ। स्थानीयले काठमाडौंबाट बुधबारदेखि फोहोर लैजान अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री

तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न कांग्रेसको महाधिवेशन पक्षधरकाे माग

काठमाडाैं। नेपाली कांग्रेसको महाधिवेशन पक्षधरले महाधिवेशन पक्षधरले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ। महाधिवेशन पक्षधरले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै विधान अनुसार अगामी पुस २८ गतेभित्रभित्र

एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी

काठमाडौं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई पराजित गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार साँझ सम्पन्न भएकाे खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई २९

संवैधानिक दायित्वबाट पलायन नहुन एमालेलाई प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेलाई संसद पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहुन आग्रह गर्नुभएको छ। सिंहदरबारमा बुधबार राजनीतिक दलहरुसँगको छलफलका क्रममा सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो।

बेलायतमा बस्ने नेपाली साँस्कृतिक धरोहर बचाउन एकजुट

शशी कार्की बेलायत । बेलायत (युके)को स्कटल्याण्ड एडिनबरगको लिथस्थित हिमालयन सेन्टर फर आट्र्स एण्ड कल्चरको अस्तित्व संकटमा परेको समयमा सम्पूर्ण यहाँ बसाेबास गर्दै आएका नेपालीहरू एकजुट भएका छन्। हिमालयन सेन्टर

जाँचबुझ आयोगका अध्यक्ष कार्की ट्याकमा आएकाेमा धन्यवाद: महेश बस्नेत

काठमाडौं। नेकपा एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भाषा नरम हुन थालेको बताउनुभएकाे छ। काठमाडाैंमा बुधबार प्रेस चौतारी नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले

भियतनाममा बाढी र पहिरोमा परी १० जनाको मृत्यु, २ बेपत्ता, ९ हजार घर डुबानमा

एजेन्सी। भियतनामको ‘खान हो’प्रान्तमा बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएकाे छ। साेही पहिराेमा परी अन्य २ जना बेपत्ता भएको बुधबार स्थानीय मिडियाहरुले जनाएका हुन् । ‘खान हो’ प्रान्तका