Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


रास्वपाका वरिष्ठ नेता बालेनको झापा-५ मा रहेकाे सम्पर्क कार्यालयमा तोड्फोड

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनको झापा-५ मा रहेकाे सम्पर्क कार्यालयमा बुधबार राति तोड्फोड भएको छ। झापाको कमल गाउँपालिका-२ मा बालेनको

सुनचाँदीको मूल्य आज ह्वात्तै घट्याे

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। बुधबार प्रतितोला १४ हजार ४ सय रूपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा ९ हजार ५ सय रूपैयाँ घटेको हो। नेपाल

नेपाल टेलिकमले २२औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउँदै

काठमाडाैं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बिहीबारदेखि २२ वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेको छ । साेही अवसरमा टेलिकमले बिहीबार विभिन्न कार्यक्रमका साथ २२औँ वार्षिकोत्सव मनाउने भएकाे

अमेरिका र रूसबीच परमाणु हतियार नियन्त्रण सम्बन्धमा भएको सम्झौताको म्याद आजदेखि सकिंदै

एजेन्सी । अमेरिका र रूसबीच परमाणु हतियार नियन्त्रण सम्बन्धमा भएको महत्त्वपूर्ण सम्झौताकाे म्याद बिहीबारदेखि सकिने भएको छ। सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र रूसी राष्ट्रपति दिमित्री मेदभेदेभबीच

प्रतिनिधिसभाको निर्वाचन आउन अब २८ दिन मात्रै बाँकी

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब २८ दिन मात्रै बाँकी रहेको छ । सरकारले आगामी फागु २१ गतेका लागि सोही निर्वाचनको मिति तय गरेको हो । निर्वाचन आयोगले

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि धरान रंगशालामा हुँदै

काठमाडौं । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा बिहीबारदेखि शुरू हुने भएको छ । २०५५ सालदेखि धरान फुटबल क्लबले सञ्चालन गर्दै आएको बुढासुब्बा गोल्डकप काठमाडौं उपत्यकाबाहिर आयोजना हुने

पुरुष टी-२० विश्वकप अभ्यास खेलमा भारतको जित

काठमाडौं । पुरुष टी–२० विश्वकप अभ्यास खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले पराजित गरेको छ । नवी मुम्बईमा बुधबार भएको खेलमा इशान किशनको आक्रामक अर्धशतकमा भारतले ५ विकेट गुमाउँदै २

जापानमा अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गयो

एजेन्सी । उत्तरी जापानमा पछिल्लो दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको मृत्यु भएको छ । सडक र रेल सेवा सकेत अवरुद्ध भएका हुन् । कतिपय ठाउँमा हिउँको उचाइ

नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहीबार बिहान देशको हिमाली भू-भागमा साधारणतया बदल लागेको हो । साथै पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराईका भू-भागका

खाना पकाउने ग्याँस आजदेखि सहज हुने निगमको दावी

काठमाडाैं । नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्याँसको आपूर्ति सहज हुने र अभाव हट्ने दावी गरेको छ । सहजै ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो आइरहेकाे समयमा निगमले अब