Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे

काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। मंगलबार प्रतितोला ३ हजार ७ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार तोलामा १४ हजार ४ सय रूपैयाँ बढेको हो।

प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाकाे समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्दै

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि छलफल गर्नुहुने भएकाे छ। प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद कार्यालयमा बुधबार दिउँसो १ बजे सरोकारवाला पक्षसँग छलफल गर्न लागेको उहाँको

निर्वाचनमा ३२ अर्ब खर्च हुने प्रधानमन्त्री कार्कीको अनुमान

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको उहाँले बताउनुभएको हो । उहाँले कतै केही कारणले

पुराना दलको संसद पुन:स्थापना गर्ने षड्यन्त्र स्वीकार्य हुँदैन: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूले विभिन्न षड्यन्त्र गर्दै संसद पुन:स्थापना गर्ने प्रयास गरिरहेकोतर्फ संकेत गर्नुभएको छ । सभापति लामिछानेले मंगलबार राति सामाजिक संजालमार्फत

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा माघ २१ गते प्रदेशका सबै

काठमाडौंको चुनीखेल नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । मंगलबार राति पौने ११ बजेतिरदेखि शुरू भएको आगो निभाउन करिब ३ घण्टा लागेको थियो । काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र

प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले मंगलबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७

आगामी निर्वाचनको सुरक्षाका लागि आजदेखि नेपाली सेना परिचालन

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न बनाउन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार बुधबारदेखि नेपाली सेना परिचालन हुने भएको छ । सरकारले यसअघि नै निर्वाचन

कोशीसहित तीन प्रदेशमा आज दिउँसोदेखि वर्षा र हिमपात हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । बुधबार बिहान बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै बाँकी

जेनजी शहीदको सम्झनामा संसद भवन अगाडि क्षमायाचना पूजा

काठमाडाैं । जेनजी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा गरिएको छ । नयाँ बानेश्वर संसद भवन अगाडि मंगलबार क्षमायाचना पूजासहित होम धूप–धूमार आत्मशान्ति सत्याग्रह पुण्य कार्यक्रम गरिएको हो । जेनजी सुशासन