काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफूहरूले घोषणा गरेको आन्दोलन नरोकिने बताउनुभएकाे छ। आफ्नै निवास भक्तपुरमा साेमबार उहाँले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी युवाहरुलाई गाउँ फर्किन आग्रह गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार जेनजी २.० ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। कतिपय
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताउनुभएकाे छ। अपराध अनुसन्धान विभागको ७० औं स्थापना दिवसका अवसरमा साेमबार प्रहरी प्रधान
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभएकाे छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार दिउँसाे एक समारोहकाबीच प्रधानमन्त्री कार्कीले साेही प्रतियोगिताको उद्घाटन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीए) को दोस्रो संस्करणमा सुरक्षाकर्मी परिचालन गरिएकाे छ। यहि मंसिर २८ गतेसम्म संचालन हुने एनपीएलको सुरक्षार्थ १ हजार ९ सय प्रहरी परिचालन हुने नेपाल क्रिकेट
काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ९ दशमलव ७८ अंकले बढेको छ। बजार परिसूचक बढेर २ हजार ५ सय ५० दशमलव ३६ विन्दुमा पुगेको हो। कुल
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी बोधका साथ अघि बढेको बताउनुभएकाे छ। मुलुकमा तोकिएको मितिमा नै निर्वाचन
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ। नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोगमा साेमबार पुगेर आगामी फागुन २१ गते हुने निर्वाचनका लागि
काठमाडाैं। नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रतिनिधिसभा पुन:स्थापनापछि अध्यक्ष केपी ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार रहेको बताउनुभएकाे छ। जनकपुरधाम विमानस्थलमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे
काठमाडाैं। सर्वोच्च अदालतले मधेश प्रदेशका ५ जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको छ। अदालतका न्यायधीश नित्यानन्द पाण्डेको इजलासले साेमबार कारण देखाउसहित अल्पकालीन