काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएकाे छ। काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम जारी रहेकाे हाे। सोही क्रममा ओलीले पनि
काठमाडाैं। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताउनुभएको छ। पार्टी महाधिवेशन स्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्ताे
काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार सामान्य अंकले बढेको छ। नेप्से साेमबार ६ दशमलव ७४ अंकले बढेर बन्द भएको हाे। बजार बन्द हुनु भन्दा केही बेर अगाडिसम्म
काठमाडाैं। नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धति अन्तर्गत ठिक ढंगले सञ्चालन गर्न आफू अध्यक्ष पदको उम्मेदवार बनेको दावी गर्नुभएको छ। पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै
काठमाडाैं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई थप एकतावद्ध बनाउँदै अग्रगामी पार्टीमा लैजान आफूहरुलाइ सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ। पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा साेमबार
काठमाडाैं। नेकपा एमालेका निःवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिष्पर्धालाई लिएर पार्टी नफुट्ने दावी गर्नुभएको छ। भृकुटीमण्डपमा साेमबार जारी एमाले महाधिवेशनको बन्दसत्र स्थलमा पार्टीको संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी
काठमाडौं। नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिनुहुने भएकाे छ। ११औं महाधिवेशनबाट निर्वाचित हुने नयाँ कमिटीका एमाले अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल कसैको पनि
काठमाडाैं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले प्रधानमन्त्री सुशीला कार्की निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा साेमबार संचारकर्मीसँग कुरा गर्दै उहाँले सरकारको
काठमाडाैं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्रकाे १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य रहेकाे बताउनुभएको छ। महानगरले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा
काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको तयारीमा केन्द्रित रहेको बताउनुभएको छ। सिंहदरवारमा आइतबार १९ औं संघीय संसद सेवा दिवसमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको