Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


कांग्रेसका नेता उपाध्यायको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता आमोदप्रसाद उपाध्यायको निधन भएको छ। मोरङको विराटनगर निवासी उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा शनिबार राति उपचारको क्रममा निधन भएको हो। लामो समयदेखि उहाँ मुखको क्यान्सर

एमालेको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ। एमालेकाे ११औं महाधिवेशनको बन्दसत्र शुरु हुनुअघि भृकुटीमण्डपमा बैठक शुरु भएको हो। बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द

एमाले अध्यक्ष ओली भृकुटीमण्डपमा पुगे

काठमाडौं। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएका अध्यक्ष केपी शर्मा ओली डेढ घण्टापछि बैठक स्थलमा पुग्नुभएकाे छ। आइतबार बिहान ९ बजेका लागि बोलाएको बैठकमा

एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि पनि सर्याे

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र फेरि पनि सारिएको छ। काठमाडौंको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि शुरु गर्ने तयारी गरिएको बन्दसत्र सवाँ १२ बजेलाई

सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमण हुँदा ६ जना शान्ति सैनिकको मृत्यु, ७ घाइते

एजेन्सी। सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ। सुडानी अधिकारीहरूले शनिबार साेही आक्रमणमा

एमाले महाधिवेशन: २ सय बढी प्रहरी परिचालन

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आइतबार भृकुटीमण्डपमा बन्दशत्रको तयारी शुरू भएको छ। उच्च सुरक्षा व्यवस्थासहित शुरू गर्न लागिएको बन्दशत्र निर्धारित समय भन्दा केही ढिलो हुने

एसीसी यू-१९ एसिया कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा आइतबार दुई खेल हुने भएका छन् । यूएईमा जारी प्रतियोगितामा भारत-किस्तान र यूएई-मलेसियाबीच प्रतिस्पर्धा आइतबार बिहान पौने ११ बजेदेखि शुरु हुने भएकाे हाे।

कम्बोडिया-थाइल्याण्डबीचकाे सीमा द्वन्द्व फेरि चर्किंदै

एजेन्सी। थाइल्याण्डसँगको सीमा द्वन्द्वका कारण कम्बोडियाली विस्थापितहरूको संख्या बढेर ३ लाख भन्दा बढी पुगेको छ। कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिम जारी गर्दै शुक्रबारसम्म थाइल्याण्डसँगको जारी सीमा द्वन्द्वका कारण कम्बोडियाली

गाजामा हमासका वरिष्ठ लडाकुकाे मृत्यु भएकाे इजरायली सेनाकाे दावी

एजेन्सी। इजरायली सेनाले शनिबार गाजा शहरमा हमासका एक वरिष्ठ लडाकुमाथि आक्रमण गरेको दावी गरेकाे छ। इजरायलकाे रक्षा बलले एक विज्ञप्ति जारी गर्दै शिन बेट सुरक्षा एजेन्सीसँगको समन्वयमा आक्रमण गरिएको दावी

अमेरिकामा युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु, ८ गम्भीर घाइते

एजेन्सी। अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा २ जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी ८ जना गम्भीर घाइते भएका हुन्। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था