Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


प्रहरी महानिरीक्षक कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिंदाको भाँडो, नचाहिंदाको ठाँडो बनाइन्छ’

काठमाडाैं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की मुलुकमा हुने सबै किसिमका आन्दोलनहरुमा प्रहरी सधैं तारोमा पर्ने गरेको बताउदै गुनासो गर्नुभएको छ। काठमाडाैंमा आइतबार जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी

अस्पतालमा डेगु संक्रमणका बिरामी घट्दै

काठमाडाैं। चितवनमा चिसाे समय शुरु भएसँगै अस्पतालमा आएका बिरामीमा डेगु र स्क्रब टाइफसको संक्रमण घट्दो क्रममा रहेको छ। गत वर्षको तुलनामा मंसिरमा दुवै रोगको संक्रमण घटेको पाइएको हाे। जनस्वास्थ्य कार्यालयका

एमालेले कमिटीलाई पहिलेकै संरचनामा फर्कायाे

काठमाडौं। नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ। ११औं महाधिवेशनको बन्द सत्र शुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३ सय १ सदस्यीय कमिटी कायम रहने गरी विधान

जुवातास खेलेको आरोपमा ५७ हजार नगदसहित ६ जना पक्राउ

काठमाडौं। काठमाडौंकाे डल्लुबाट जुवातास खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्। प्रहरीले डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दाबन नरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही

इराक र संयुक्त राष्ट्र संघबीच यूएनएएमआई मिसनको अन्त्य

एजेन्सी। इराक र संयुक्त राष्ट्र संघले आधिकारिक रूपमा इराकका लागि संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमआई) को जनादेशको अन्त्य भएको बताएका छन् । जसले संकट-व्यवस्थापनबाट विकास र दिगो साझेदारीमा केन्द्रित नयाँ

राष्ट्र बैंकले ३५ अर्ब निक्षेप खिच्दै

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आइतबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कूल

राष्ट्र बैकका गभर्नर पौडेललाई बर्खास्त गर्न जेनजी युवाको माग

काठमाडाैं। जेनजी युनाईटेडले नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गरेको छ। युनाईटेडको प्रतिनिधि टोलीले आईतवार सिहंदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर गभर्नर पौडेललाई बर्खास्त गर्न माग गरेको

एमालेको ११ औं महाधिवेशनः महाधिवेशन प्रतिनिधिको उत्साहपूर्ण चहलपहल

काठमाडाैं। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आइतबार शुरु हुने क्रममा रहेको छ। शनिबार भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन भएको महाधिवेशनको मुख्य कार्यसत्र आइतबार भृकुटीमण्डपमा शुरु हुन लागेको

नेपाली बजारमा आज सुनको मूल्य उच्च बिन्दुमा

काठमाडाैं। नेपाली बजारमा आइतबार सुनको मूल्य उच्च दरले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आइतबार २ हजार २ सय रुपैयाँले बढेको जनाएकाे हाे। आइतबार सुन प्रतितोला बढेर

एमालेको बैठकमा नेता भट्टराईकाे विधान संशोधनको प्रस्ताव

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अघि सार्नुभएकाे छ। १०औं महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने आवश्यक परे अझ थपेर जानुपर्ने