Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न महासचिवमा दोहोरिने निर्णय गरेकाे नेता पोखरेलकाे दावी

काठमाडाैं। नेकपा एमालेका नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताउनुभएको छ। पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीसँग

तोकिएकै मितिमा निर्वाचन नभए मुलुकको अस्तित्वमाथि नै संकट आउने मुख्यमन्त्री पाण्डेकाे चेतावनी

काठमाडाैं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तोकिएकै मितिमा निर्वाचन सम्पन्न नभए मुलुकको अस्तित्वमाथि नै संकट आउने चेतावनी दिनुभएको छ। पोखरामा साेमबार आयोजित गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले

योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडाैं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषदकाे बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा

सौराहाबाट रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका २ वटा हात्तीको बिदाई

काठमाडाैं। नेपाल सरकारले कतारलाई उपहार दिन लागेका २ वटा हात्तीको सौराहाबाट बिदाई गरिएको छ। चितवनस्थित सौराहामा सोमबार एक कार्यक्रमको आयोजना गरी रूद्रकली र खगेन्द्रप्रसाद नाम गरेका दुई वटा हात्तीलाई बिदाई

आफूलाई कित्ताकाट नगर्न नेता बास्कोटाकाे आग्रह

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूलाई कित्ताकाट नगर्न आग्रह गर्दै आफ्नो कित्ता एमाले भएको बताउनुभएकाे छ। एमालेको ११औं महाधिवेशन स्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता बास्कोटाले एमाले पार्टीले निर्माण गरेको

एसीसी यू-१९ एसिया कपमा बंगलादेश विजयी

काठमाडौं। एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो पराजय भोगेको छ। दुबईमा साेमबार भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले पराजित गरेकाे हाे। नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै बंगलादेशलाई १

निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सैह्य नहुने गृहमन्त्री अर्यालकाे चेतावनी

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिनुभएको छ। पोखरामा साेमबार आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो। मन्त्री

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ तिवारीलाई मन्त्रालयकाे जगेडामा राखियाे

काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्री तिवारी गृह मन्त्रालय तानिनुभएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उहाँको जिम्मेवारी

एमाले नेतृ पाण्डेद्वारा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

काठमाडौं। नेकपा एमालेको जारी एघारौं महाधिवेशनमा धमाधम उम्मेदवारी दर्ताको क्रम जारी रहेकाे छ। काठमाडौंको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ बिन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे। सक्रिय राजनीतिबाट बिदा लिने घोषणा

पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने नेता भट्टराईकाे दावी

काठमाडाैं। नेकपा एमालेका नेता योगेश भट्टराईले जेनजी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताउनुभएको छ। पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा साेमबार सञ्चारकर्मीहरुसँग कुरा