Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


पेट्रोलको मूल्य बढ्याे (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको बताएकाे छ। निगमले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो। निगमले साेमबार

आगामी निर्वाचनको पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति

काठमाडौं। निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ वटा संस्थालाई अनुमति दिएको छ। आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो। आयोगले गत

ई-सेवाद्वारा ‘लाखौं लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक

काठमाडौं। नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौं लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको जनाएको छ। यो योजना अन्तर्गत वैदेशिक

३ सय ४२ जना फरार प्रतिवादी पक्राउ

काठमाडाैं। कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३ सय ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएकाे छ। जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला भई कैद तथा

नयाँ दल निर्वाचनपछि सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्नेमा ऊर्जामन्त्री घिसिङकाे जाेड

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू आगानमी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ। काभ्रेपलाञ्चोकको बनेपामा साेमबार आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उहाँले यस्ताे

एमालेले उम्मेदवारको अन्तिम नामावली राति साढे ८ बजे सार्वजनिक गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टीकाे ११ औं महाधिवेशनमा उम्मेदवारको अन्तिम नामावली साेमबार राति साढे ८ बजे बजे प्रकाशन गर्ने भएकाे छ। एमालेकाे महाधिवेशन निर्माण गर्न बनेकाे निर्वाचन आयोगले साेमबार साँझ एक

‘एउटै व्यक्तिलाई दोहोर्‍याइराख्ने प्रवृत्ति ठिक भएन, मेरो मन एकदमै दुखेको छ’: प्रदीप ज्ञवाली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवका स्वभाविक दाबेदार नेता प्रदीप ज्ञवालीलाई नपत्याएपछि विद्रोह गर्नुभएकाे छ। एमालेको राजनीतिमा निरन्तर ओलीको पक्षमा उभिएका नेता ज्ञवालीले एघारौं महाधिवेशन घोषणा नहुँदै आफूलाई

एमालेकाे केन्द्रीय सदस्य उम्मेदवारकाे सूचीमा सुनिता परिन्, तर सुहाङ परेनन्

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट केन्द्रीय सदस्यमा महिला उम्मेदवारमा समेटिनुभएकाे छ। सुनिता अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा पर्नुभएकाे हाे। सुनिता परिरहँदा सांसद सुहाङ नेम्वाङ

ओली समूहबाट एकपछि अर्को नेताले विद्रोह गर्न थाले

काठमाडौं। नेकपा एमालेको ११ औं महाधिवेशन जारी रहँदा अध्यक्ष केपी शर्मा ओली समूहबाट एकपछि अर्को नेताले विद्रोह गर्न थालेका छन् । खासगरी महासचिव पदका लागि शुरू भएको कलह अझै नसकिएकाे

अध्यक्षदेखि सबै पदमा अझै सर्वसम्मतिको प्रयास गर्ने: नेतृ अर्याल

काठमाडाैं। नेकपा एमालेले महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अझै प्रयास गर्ने जनाएको छ। सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन प्रचार तथा प्रसार समितिकी संयोजक एवं निःवर्तमान सचिव