Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


राष्ट्रिय आयोगका नवनियुक्त उपाध्यक्ष प्रकाश र सदस्य सुनीतिद्वारा शपथग्रहण

काठमाडाैं। राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ। मंगलबार आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष

यातायात बन्द नगरी आगामी निर्वाचन गर्ने आयोगको तयारी

काठमाडाैं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सवारी आवागमनमा रोक नलगाउने गरी तयारीमा जुटेको बताएकाे छ। आयोगमा मंगलबार आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर

सबै वर्गका नागरिकलाई निर्वाचनमा प्रभाव र दबाबरहित सहभागी हुने वातावरण सुनिश्चित गर्ने मन्त्री खरेलकाे दावी

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै वर्गका नागरिकलाई प्रभाव र दबाबरहित सहभागी हुने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। निर्वाचन आयोगले मंगलबार

निर्वाचनको विकल्प छैनः मन्त्री सिन्हा

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ। निर्वाचनकाे बारेमा सरकारसँग निर्वाचन आयोगले मंगलबार गरेको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनलाई भयमुक्त, समावेशी

प्राधिकरणका प्रबन्धक मुनकर्मीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुनकर्मीविरुद्ध अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। मुनकर्मीले २०५४/११/०१

एमालेमा नयाँ नेतृत्व चयनका लागि साँझ ७ बजेदेखि मतदान हुने

काठमाडौं। नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रममा संशोधन गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले गत मंसिर २७–२९ गतेसम्म आयोजना हुने महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय

भारतीय २ सय दरका नोट प्रतिव्यक्ति २५ हजारसम्म नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने

काठमाडाैं। सरकारले भारतीय २ सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय गरेको छ। सरकारले सन् २०१६

एमालेको महाधिवेशन: भोट माग्ने राेचक दृश्य

काठमाडौं। नेकपा एमालेको महाधिवेशन स्थल भृकुटीमा रौनक चलिरहेको छ। विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूले महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्ने क्रम जारी रहेकाे हाे।साेही समयमा केही रोचक दृश्यहरू पनि देखिएका छन्। केही

नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पाठक नियुक्त

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। क्याले मंगलबार पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो। पाठक भारतीय क्रिकेट

शेयर बजार आज दोहोरो अंकले बढ्याे

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक १८ दशमलव ३७ अंकले बढेर २ हजार ६ सय १९ दशमलव ९९ को बिन्दुमा