Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


एमालेको महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदान स्थगित

काठमाडौं । नेकपा एमालेको जारी ११ औ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान बुधबार बिहान ८ बजेका लागि सरेको छ। प्राविधिक कारणले मतदान सरेको निवर्तमान महासचिव शंकर पोखरेलले मंगलबार

एमालेकाे अध्यक्ष पदका दाबेदार ओली र पाेखरेल मतदानस्थलमा

काठमाडौं । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। भृकुटीमण्डपस्थित मतदानस्थलमा मंगलबार साँझ दुवै नेता एकै ठाउँमा देखिएका हुन्

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान राति ९ बजेदेखि शुरु हुने भएको छ। मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लामबद्ध हुन थालेका हुन् । मतदानस्थल भृकुटीमण्डपमा मंगलबार दिउँसो ३

हर्क साम्पाङ नेतृत्वको श्रम पार्टीका उपाध्यक्ष लामा पक्राउ

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । लामालाई काठमाडौंको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय

सरकारले वर्षौंदेखि आयोजना अलपत्र पारी रूग्ण बनाएका २२ वटा ठेक्का तोड्याे

काठमाडाैं। सरकारले ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि आयोजना अलपत्र पारी रुग्ण बनाइएका सिंचाइतर्फका २२ वटा ठेक्का तोडेकाे छ। ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड

पुस १२ गतेभित्र राष्ट्रियसभाकाे बैठक बोलाउने अध्यक्ष दाहालकाे तयारी

काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यहि पुसको दोस्रो हप्ता राष्ट्रियसभाकाे बैठक बोलाउने तयारी गरिएको बताउनुभएको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंगलबार बसेकाे

बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सव हुने

काठमाडाैं। रुपन्देहीको बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ। रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा यहि पौष

सरकारले सांसदको मानहानी गरेकाे राष्ट्रियसभा सांसदको आरोप

काठमाडाैं। राष्ट्रिय सभाका सांसदहरुले सरकारले आफूहरुको मानहानी गर्ने काम गरिरहेको आरोप लगाएका छन्। सिंहदरबारमा मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका

किन्तु-परन्तु भनेर निर्वाचनदेखि राजनीतिक दल पन्छिने अवस्था छैनः रामप्रसाद भण्डारी

काठमाडाैं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट राजनीतिक दल किन्तु-परन्तु भनेर पछि-हट्ने अवस्था नरहेको बताउनुभएको छ। सरकारसँग निर्वाचन आयोगले मंगलबार गरेको छलफलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको

पाकिस्तानमा हिंसा भड्काएको आराेपमा एक वरिष्ठ धर्मगुरूलाई ३५ वर्ष जेल सजाय

एजेन्सी। पाकिस्तानमा एक आतंकवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ। साेही सजाय एक वर्ष भन्दा बढी समयअघि