Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने प्रधानमन्त्री कार्कीकाे तयारी

काठमाडाैं। सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सोही आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरुसँगको भेटमा आयोगको म्याद थप गर्ने बताउनुभएको

एमाले महाधिवेशन: मतदानस्थलमै महाधिवेशन प्रतिनिधि बेहोस्

काठमाडौं। नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेकाे छ। तर मतलदान जारी रहँदा मतदातालाई भने समस्या भएको हाे। कूल ८० वटा विद्युतीय भोटिङ प्रयोग

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि ७०० सय मत खस्याे

काठमाडौं । नेकपा एमाले को ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हाल मतदान जारी रहेकाे छ। भृकुटीमण्डपमा जारी मतदान प्रक्रियामा सहभागी महाधिवेशन प्रतिनिधिहरूलाई टोकन लिएर बुधबार राति

एसीसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तान विजयी

काठमाडाैं। एसीसी यू-१९ एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले पराजित भएकाे छ। दुबईमा बुधबार दिउँसाे सम्पन्न भएको प्रतियोगिताको समूह ‘बी’ नेपालले तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटको हार ब्यहोरेको हो।

ट्रस्टको जग्गा प्रकरण: पूर्वसचिव कार्कीसहित ४ जनाविरूद्ध मुद्दा दायर

काठमाडौं । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्कीसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ। पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेपाविरुद्ध ठगी मुद्दा

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान गर्नका लागि समय ३ घण्टा थप गरिएको छ। यसअघि बुधबार साँझ ५ बजेसम्म निर्धारण गरिएको समय संशोधन गर्दै राति ८

जेनजी विद्राेह: एक महिना म्याद थप गर्न सरकारसँग जाँचबुझ आयोगकाे आग्रह

काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेको छ। छानबिन अझै गहिराइमा लैजानुपर्ने भएकाले

कांग्रेसको संसद विघटनविरूद्धकाे रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा बुधबार सर्वोच्चले कारण

आगामी निर्वाचनपछिकाे सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु: प्रधानमन्त्री कार्की

काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ। ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित

राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः नेता गिरी

काठमाडाैं। नेकपा एमाले नेता पदम गिरीले देशको राष्ट्रियता संकटासन्न रहेको र एमालेमा केपी शर्मा ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ। एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा बुधबार सञ्चारकर्मीसँग