Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


एमालेकाे अध्यक्षमा निर्वाचित भएपछि केपी ओली भृकुटीमण्डपमा पुगे

काठमाडौं। नेकपा एमालेका अध्यक्षमा लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएका केपी शर्मा ओली मतगणनास्थल भृकुटीमण्डप पुग्नुभएकाे छ। भृकुटीमण्डपमा बिहीबार दिउँसाे सम्पन्न भएकाे मतगणनामा ओलीले अर्का अध्यक्षका प्रत्यासी उम्मेदवार ईश्वर

एमालेका नेता बराल र रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्। केपी शर्मा ओली प्यानलबाट पदाधिकारीमा पराजित भएका यी दुवै नेता केन्द्रीय सदस्यमा समेत पराजित

एमालेको केन्द्रीय सदस्यमा झाँक्री र नेम्वाङ पनि विजयी

काठमाडौं। नेकपा एमालेको केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री र सुहाङ नेम्वाङ विजयी भएका छन् । बिहीबार सम्पन्न भएकाे निर्वाचनको मतपरिणाम अनुसार झाँक्रीले १ हजार ९ सय ११ र नेम्वाङले १ हजार

एमालेकाे नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यकाे शपथग्रहणकाे समय ताेकि‌याे

काठमाडाैं। नेकपा एमालेले पार्टीका नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुकाे पद तथा गोपनीयताको शपथ ग्रहणका समय तय गरेकाे छ। एमालेकाे निर्वाचन आयोगले पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथ ग्रहणको समय बिहीबार दिउँसाे ४ बजेका

एमालेको अध्यक्षमा ओली तेस्रो कार्यकालका लागि विजयी, पोखरेल भने पराजित

काठमाडाैं। नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी हुनुभएको छ। एमालेकाे ११औं राष्टिय महाधिवेशन अन्तर्गत काठमाडाैंकाे भृकुटीमण्डपमा बिहीबार सम्पन्न भएकाे मतगणनाकाे सार्वजनिक मतपरिणामले अध्यक्षका प्रतिष्पर्धी ईश्वर

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतगणना जारी

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी रहेको छ । मतगणना सम्पन्न भएको ३ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी हाल मतगणना

झुटो विवरण पेश गरेर नागरिकता र राहदानी बनाएको अभियोगमा ३ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । प्रहरीले झुटो विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। दाङ तुलसीपुर उपमहानगरपालिका-१७ घर भई हाल काठमाडौं तारकेश्वर-८

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतगणना शुरू

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणनाको काम शुरु भएको छ। मतगणना सम्पन्न भएको ३ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी

झापामा हात्तीको आक्रमणमा परी एक पुरूषको मृत्यु

काठमाडौं । झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै बिहीबार बिहान हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

सहकारी प्रकरण: रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पेशी

काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबार पेशी तोकिएको छ। उच्च