काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले गत मंसिरमा जिल्लाको सुरक्षा अवस्था सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयको विवरण अनुसार एक महिनाभित्र मात्रै जिल्लामा ८८ वटा विभिन्न प्रकृतिका आपराधिक मुद्दा
काठमाडौं । नागरिकलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५ सय रुपैयाँ ठगी गर्ने गरेको आरोपमा ३ जनालाई पक्राउ परेका छन् । प्रहरीले बिहीबार उनीहरुलाई
काठमाडौं । सहकारी ठगीको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार रिहा हुने भएका छन् । उच्च अदालत बुटवल इजलासको आदेश अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन मार्फत निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्ने भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा शुक्रबार दिउँसो १ बजे बैठक बस्ने तय भएको
काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै अन्य भू-भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। सुदूरपश्चिम
काठमाडाैं। जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले विद्रोहपछि गठन भएको अन्तरिम सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा बिहीबार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिनुभएको छ। काठमाडौंमा बिहीबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूकाे पद तथा गोपनीयताको शपथ
काठमाडाैं। जेनजी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्नुभएको छ। काठमाडाैंमा बिहीबार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धी र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो
काठमाडाैं। नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आग्रह गरेको छ। काठमाडाैंमा बिहीबार पार्टीकाे सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न
काठमाडाैं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले कानूनी अड्चनको कारण आफू मन्त्री हुँदा समेत नेपाल विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न नसकेको बताउनुभएको छ। गोरखापत्र संस्थानको आयोजनामा बिहीबार भएको ‘गोरखापत्र डिस्कोर्स’