Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


‘म माथि भएको अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ’: रवि लामिछाने

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताउनुभएकाे छ। जिल्ला अदालत रुपन्देहीमा शुक्रबार साँझ ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत

एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी नभएकाे अध्यक्ष ओलीकाे टिप्पणी

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको टिप्पणी गर्नुभएको छ। काठमाडाैंमा शुक्रबार ११ औं महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई

रास्वपाका सभापति रवि लामिछाने रिहा

काठमाडौं। सहकारी प्रकरणकाे आराेपमा ललितपुरकाे नख्खु कारागारका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। सभापति लामिछानेले शुक्रबार रुपन्देही जिल्ला अदालतमा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ

रास्वपाका सभापति लामिछाने रिहा भएपछि पार्टीको जिम्मेवारीमा फर्किने: कार्यवाहक सभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएलगत्तै पार्टीकाे जिम्मेवारीमा फर्किने भएका छन् । कार्यवाहक सभापति डिपी अर्यालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन सम्बन्धी अध्यादेश जारी (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले शुक्रबार सोही अध्यादेश जारी गर्नुभएकाे हाे। राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा

एमालेकाे दोस्रो केन्द्रीय कमिटी बैठक पुसकाे अन्ति हप्ता बस्ने

काठमाडाैं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक यहि पुस २६, २७ र २८ गते बस्ने भएको छ। काठमाडाैंमा शुक्रबार बसेको पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटी बैठकले पुसको अन्तिम हप्ता दोस्रो केन्दीय कमिटी

महाधिवेशनमा सह-महामन्त्रीकाे उम्मेदवार बन्ने कांग्रेस नेता शर्माकाे तयारी

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औं महाधिवेशनमा आफू सहमहामन्त्री सशक्त दाबेदार रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दावी गर्ने

ऊर्जामन्त्री घिसिङले निर्माण व्यवसायीमाथि निर्मम रूपमा प्रहार गरेकाे अध्यक्ष सिंहकाे आराेप

काठमाडाैं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका ऊर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरुमाथि निर्मम रुपमा प्रहार गरेको आरोप लगाउनुभएको छ। काठमाडाैंमा शुक्रबार बागमती प्रदेश निर्माण

राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएकाे मुख्यमन्त्री बानियाँकाे टिप्पणी

काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा शुक्रबार आयोजित बागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्ताे टिप्पणी

कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौती: मन्त्री सिन्हा

काठमाडाैं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्राथमिकता, उपयोगिता र गुणस्तर कमजोर हुँदा नागरिक असन्तुष्टि बढ्दै गएको बताउनुभएको छ। काठमाडौंमा शुक्रबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको एक