Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न सञ्चार मन्त्री खरेलकाे आग्रह

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गर्नुभएकाे छ। काठमाडौंमा शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोश्रो अधिवेशन उद्‌घाटन

इजरायली सेनाकाे गाजामा आक्रमण जारी

एजेन्सी। इजरायली कब्जामा रहेको सेनाले गाजा पट्टीको उत्तरी र दक्षिणी क्षेत्रलाई लक्षित गरी निरन्तर आक्रमण गरेको जनाएको छ। गत अक्टोबरदेखि युद्धविराम सम्झौता लागू भएता पनि इजरायली सेनाले गाजामा आक्रमण कार्य

आफू राजनीति गर्न नभइ देश परिवर्तन गर्न आएको ऊर्जामन्त्री घिसिङकाे तर्क

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरु राजनीति गर्न नआएको बताउनुभएको छ। चितवनमा शनिबार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफूहरु राजनीति

एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः संयाेजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेकपा एमालेले निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गर्नुभएको छ। काठमाडौंमा शनिबार आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले बाहिर जे बोले

निर्वाचन नभए संसद पुनस्थापना गर्नुपर्छः नेता सिंह

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी फागुन २१ गते निर्वाचन नभए संसद पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा शनिबार आयोजित कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको

महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण बन्न सकेन: उप-महासचिव भट्टराई

काठमाडाैं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औं महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाउनुभएको छ। काठमाडाैंमा शनिबार ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले

रवि काठमाडौं विमानस्थलबाट सिधैं शहीद परिवार भेट्न पुगे, भेटेपछि बने भावुक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेनजी आन्दोलनका शहीद परिवारलाई भेट्न पुग्नुभएकाे छ। सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर शुक्रबार रिहा भएर चितवनबाट काठमाडौं ओर्लिए लगत्तै शनिबार दिउँसाे

मधेश प्रदेशको सभामुख पदका लागि २ जनाको उम्मेदवारी दर्ता

काठमाडाैं। मधेश प्रदेश सभाको सभामुख पदका लागि २ जना प्रदेश सभा सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा सत्तारुढ

परिवर्तन चाहनेसँग मिल्न सभापति पद त्याग गर्न पनि तयार छु: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले परिवर्तन चाहनेहरूलाई एकै ठाउँमा ल्याउन आफू सभापति पद त्याग गर्न तयार रहेको बताउनुभएकाे छ। रिहा भएलगत्तै शनिबार चितवनमा विशेष सम्बोधन गर्दै

शहीदको बलिदान खेर जान नदिने सभापति लामिछानेकाे दृढ प्रतिबद्धता

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शहीदको बलिदान खेर जान नदिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। भरतपुरको चौबिसकोठीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले देशलाई न्याय र