Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


भोटखोलाको सिमबोक्प डाँडामा फोरजी सेवा सञ्चालन

काठमाडाैं। संखुवासभाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा साेमबारदेखि शुरु भएको छ। टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका हुन् । टेलिकम खाँदबारीका

श्रीमतीलाई विदेश पठाउन लिएको ऋण तिर्न नसकेपछि जेठानको हत्या

काठमाडौं । श्रीमतीलाई विदेश पठाउन लिएको ऋण तिर्न नसकेपछि २ जनाको श्रृंखलाबद्ध हत्या गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । गत मंसिर २३ गते ललितपुरको महालक्ष्मी नगरपालिका-८ स्थित शेरेफाँटमा सिन्धुली

संसद पुनःस्थापना सम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्चसँग कानून व्यवसायीको आग्रह

काठमाडाैं। कानून व्यवसायीहरुले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धि मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसँग आग्रह गर्नुभएको छ। काठमाडौंमा साेमबार नेपाल बार एशोसिएशनको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका वरिष्ठ

देशैभरी १० लाख बढी मतदाता थपिए: निर्वाचन आयोग

काठमाडाैं। निर्वाचन आयोगले देशैभरी १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएकाे जनाउकाे छ। छन् ।सिंहदरबारमा सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनकाे बारेमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव

सरकार र राजनीतिक दलसहितका प्रतिनिधिबीच सिंहदरबारमा छलफल जारी

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र नागरिक प्रतिनिधिसँग प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल गरिरहनुभएकाे छ। सिंहदरबारमा हाल अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा

जेनजी विद्राेह: संविधानको अक्षर र मर्म दुवैको पालना गरेकाे सेनाकाे दावी

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलन पछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको बताएकाे छ। सेनाले परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच

कार्की नेतृत्वकाे सरकारलाई निर्वाचन सम्बन्धी कानून संशोधन गर्ने म्यान्डेट छैन: नेता गुरूङ

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले वर्तमान अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचनसम्बन्धी कानून संशोधन गर्ने म्यान्डेट नभएको बताउनुभएकाे छ। नेता गुरुङले सोमबार एक विज्ञप्ति जारी

विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत बनाउन गृहमन्त्री अर्यालकाे प्रतिवद्धता

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले विपद पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन प्रतिवद्ध रहेको बताउनुभएको छ। काठमाडाैंमा साेमबार पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद

भारतद्वारा टी-२० विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा

काठमाडौं । भारतले सन् २०२६ मा श्रीलंका र घरेलु मैदानमा हुने टी-२० विश्वकप क्रिकेटका लागि साविक विजेता टोलीकाे घोषणा गरेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शनिबार सूर्यकुमार यादवको

राष्ट्रपति पौडेलकै कारण संसद विघटन भएको एमाले नेता बर्तौलाकाे दावी

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण प्रतिनिधिसभा विघटन भएको दावी गर्नुभएकाे छ। नेता बर्तौलाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे दावी गर्नुभएकाे हाे। संविधानको