Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कांग्रेसको प्रधानमन्त्री कार्कीलाई जवाफ: ‘तपाईकै जेठो छोराे सुदन गुरूङले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ’

काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताउनुभएको छ। कांग्रेसको पार्टी कार्यालय निरीक्षण

सरकारविरूद्ध माईतीघर मण्डलामा जेनजीको आज पनि प्रदर्शन (तस्बिरसहित)

काठमाडाैं। जेनजी विद्रोहका मागहरु पूरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेनजी पुस्ता समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेकाे छ। सरकारले जेनजी विद्रोहको भावनाअनुरुप अगाडि नबढेको भन्दै उनीहरुले काठमाडौंको माईतीघर

आगामी फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभएको छ। सरकारद्वारा गठित राजनीतिक वार्ता समितिको तर्फबाट मंगलबार नेपाली कांग्रेसको पार्टी

सरकारले जेनजी विद्राेहका क्रममा क्षतिग्रस्त राजनीतिक दलका पार्टी कार्यालयको निरीक्षण गर्दै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका पार्टी कार्यालयहरूको स्थलगत निरीक्षण गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पहिलो

जेनजी विद्राेह: पूर्वप्रधानमन्त्री खनाल पत्नी उपचारपछि स्वदेश फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार ३ महिनासम्म भारतको एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किनुभएकाे छ। जेनजी आन्दोलनका क्रममा घरमा भएको आगजनीमा गम्भीर घाइते भई जीवन-मरणको अवस्थाबाट गुज्रिएकी

रास्वपा सभापति रवि र काठमाडौंका प्रमुख बालेनबीच भेटवार्ता जारी

काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच हाल भेटवार्ता जारी रहेकाे छ। साेही भेटवार्तामा उपसभापति डिपी अर्याल पनि सँगै रहनुभएकाे हाे।

निर्वाचन सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित (प्रकाशित अध्यादेशसहित)

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ राजपत्रमा प्रकाशित भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेपछि राजपत्रमा प्रकाशित भएको

जेनजी विद्राेह: आयोगले काठमाडाैंका प्रमुख बालेनसँग लियो बयान

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाकाे बारेमा राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएकाे छ। गत भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा

शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्ने दायित्व राजनीतिक दलको पनि हाे: निर्वाचन आयोग

काठमाडाैं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनको लागि शान्ति सुरक्षाको सुनिश्चितता गरिसकेको र निर्वाचनकाे बारेमा शंका-उपशंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वपक्षीय बैठकमा

आफू सबैतिरको आलोचना खेप्ने अचानो नभएको प्रधानमन्त्री कार्कीकाे टिप्पणी

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले आफूहरु सबैतिरको आलोचना खेप्ने अचानो नभएको टिप्पणी गर्नुभएको छ। सिंहदरबारमा साेमबार सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारमाथि अहिले जेनजी, राजनीतिक दलहरु सबैले प्रहार गरिरहेको