काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार सञ्चारकर्मीसँग
काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावककाे आवश्यक रहेको बताउनुभएको छ ।काठमाडौंमा मंगलबार कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सामान्य सुधार देखिएको छ। ३ दिनको गिरावटपछि बजार परिसूचक नेप्से ३ दशमलव २७ अंकले बढेर २ हजार ५ सय ८४
काठमाडौं। जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडीसहित ३ जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले गत भदौ २३ र २४ गतेको घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि दुवाडीसहित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशका मुख्य राजनीतिक दलका ३ जना शीर्ष नेतासहित प्रधानमन्त्रीसँग छलफलमा गरिरहनुभएकाे छ। राष्ट्रपति पौडेलको पहलमा राष्ट्रपति कार्यालय शीतल निवासमा हाल प्रधानमन्त्रीसहित प्रमुख ३ दलका शीर्ष
काठमाडौं। गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ। आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार
काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताउनुभएको छ। एमालेको मुख्यालय च्यासलमा मंगलबार अनुगमनको क्रममा पुग्नुभएका उहाँले एमाले
काठमाडौं। सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको ३ राजनीतिक दलको पार्टी कार्यालयको अनुगमन गरेको छ। सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख ३ राजनीतिक दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनुहुने भएकाे छ। राष्ट्रपति कार्यालय शीतल निवास स्रोतका अनुसार नेपाली
काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मुलुकको विद्यमान संकट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ। पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापनाका लागि सांसदहरूको