Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


निर्वाचन नभए संसद पुनर्स्थापनाको विकल्प छैन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने कुनै निर्णय नगरेको बताउनुभएकाे छ। सानेपामा बुधबार पार्टीकाे कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूलाई

युक्रेनमा द्धन्द्धका कारण विद्युत संरचना क्षतिग्रस्त

एजेन्सी। युक्रेनमा सैन्य गतिविधिका कारण विद्युत प्रसारण संरचनामा क्षति पुगेपछि ख्मेल्नित्स्की र रिभ्ने आणविक विद्युत केन्द्रहरूले विद्युत उत्पादन घटाएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायले आणविक सुरक्षा र संरक्षणका लागि

चीनमा कार दुर्घटना हुँदा बालबालिकासहित ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर पोखरीमा खसेपछि बालबालिकासहित ८ जनाको मृत्यु भएको छ। साेही घटना सांघाईबाट ४ सय ८० किलोमिटर पश्चिममा ग्रामीण क्षेत्र पेन्जे काउन्टीमा

कांग्रेसकाे संसद पुनर्स्थापनाको रिटमाथिकाे सुनुवाइ सकियो, आदेश आउन भने बाँकी

काठमाडौं। नेपाली कांग्रेसका सांसदहरूले गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित दिएको पूरक निवेदनमाथि सर्वोच्च अदालतले सुनुवाइ सकेको छ। कांग्रेसका ५७ जना निर्वतमान सांसदहरूले दिएको पूरक निवेदनमाथि प्रधानन्यायाधीश

ठमेलको एक क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका नाइकेसहित ६ जना पक्राउ, अनुसन्धान जारी (भिडियाेसहित)

काठमाडौं। ठमेलमा रहेकाे छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै अवैध क्यासिनो

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी रहेकाे छ। साेही बैठक बुधबार दिउँसो ३ बजेपछि पार्टी मुख्यालय सानेपामा बसिरहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएकाे हाे। बैठकमा पदाधिकारी,

कार्की नेतृत्वकाे सरकार भंग गर्न राष्ट्रपति पौडेललाई विप्लवको १० दिने ‘अल्टिमेटम’ (१३ बुँदे ज्ञापनपत्रसहित)

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने (अल्टिमेटम’ दिएकाे छ। नेकपा माओवादीले

शेयर बजारमा आज झिनाे अंकले वृद्धि

काठमाडौं। शेयर बजार बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक १ दशमलव ३७ अंकले बढेर २ हजार ५ सय ८५ दशमलव ८७ विन्दुमा

सरकारी राजनीतिक संवाद टोली राप्रपाकाे पार्टी कार्यालयमा (तस्बिरसहित)

काठमाडाैं। अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायी रहेको बताउनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुसँगको भेटका क्रममा राप्रपा कार्यालय बुधबार पुग्नुभएका

सरकारले शहीद परिवारप्रति बेवास्ता गरेको शहीद परिवारकाे आराेप, आन्दोलन गर्ने चेतावनी

काठमाडाैं। शहीद परिवारका सदस्यहरुले शहीद परिवारप्रति बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलन गर्ने घोषणा गरेका छन् । मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आइरहेकोमा यस वर्ष कुनै