Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


इन्डोनेसियामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

एजेन्सी। इन्डोनेसियाको एक प्रमुख राजमार्गमा बस दुर्घटना हुँदा करिब १६ जनाको मृत्यु भएकाे उद्धारकर्ताहरूले बताएका छन्। राजधानी जकार्ताबाट साेमबार योग्यकार्तातर्फ गइरहेको एक कोच बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा

राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने: राप्रपा

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ। सिंहदरबारमा सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वपक्षीय बैठकमा बोल्दै सोही पार्टीका

ओलीले आफूलाई लगाएको गुन तिर्न अदालतमा आएकाे छु: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको मुद्दाको पेशी बुझ्न जिल्ला अदालत काठमाडौं पुग्नुभएकाे छ। अदालतमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेता पुन

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिवद्धता सह्रानीय रहेको बताउनुभएकाे छ। सिंहदरबारमा साेमबार सर्वपक्षीय छलफलमा बोल्दै उहाँले निर्वाचन सम्पन्न गर्न राजनीतिक

निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौती: नेता खनाल

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबै भन्दा प्रमुख रहेको बताउनुभएको छ। सिंहदरबारमा साेमबार सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो

सरकारले ल्याएको निर्वाचन सम्बन्धी अध्यादेश स्वीकार्य हुँदैन: सचिव बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले ल्याएको निर्वाचन सम्बन्धी अध्यादेश स्वीकार्य नहुने बताउनुभएकाे छ। सिंहदरबारमा साेमबार प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको विदेशमा बसेका नेपाली र अन्तर जिल्ला मतदानको

अन्तरिम सरकारका मन्त्रीको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदै: नेता पाण्डे

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले अन्तरिम सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताउनुभएको छ। सिंहदरबारमा साेमबार सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। मन्त्रीहरुले

निर्वाचनका लागि तत्काल शीर्ष नेतासँग छलफल गर्न प्रधानमन्त्री कार्कीसँग कांग्रेसकाे आग्रह

काठमाडाैं। नेपाली कांग्रेसले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई तत्काल प्रमुख दलका शीर्ष नेताहरुसँग संवाद गर्न आग्रह गरेकाे छ। सिंहदरवारमा साेमबार प्रधानमन्त्री कार्कीले बोलाउनुभएको निर्वाचन सम्बन्धि सर्वपक्षीय

देउवा र ओलीबीच भेटवार्ता (तस्बिरसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। महाराजगञ्जमा साेमबार देउवा र ओलीबीच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको हाे। भेटका क्रममा

शेयर बजारमा आज दोहोरो अंककाे जिरावट

काठमाडाैं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३ दशमलव ८८ अंकले घटेर २ हजार ५ सय ८१ दशमलव २१ विन्दुमा ओर्लिएको हाे।बजारमा कुल