काठमाडाैं। जेनजी युवा पुस्ताको विद्राेहमा समाचार संकलनका क्रममा घाइते भएका पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। सिंहदरबारमा शुक्रबार घाइते पत्रकारहरुलाई नगदसहित सम्मान गर्न आयोजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै सरकार
एजेन्सी। अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी भिसा (डिभी) चिठ्ठा कार्यक्रम तत्कालका लागि स्थगित गर्न आदेश दिनुभएकाे छ। आन्तरिक सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ढिलो गरी यसको
काठमाडाैं। नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। काठमाडाैंमा शुक्रबार पार्टीका नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले
एजेन्सी। अमेरिकी सिनेटले आर्थिक वर्ष सन् २०२६ का लागि ९ सय १ अर्ब डलरको राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडीएए) पारित गरेको छ। साेही विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको टेबुलमा हस्ताक्षरका
काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनको भरतपुरबाट रुपन्देहीतर्फ लगिएकाे छ। भैरहवा विमानस्थल बाक्लो हुस्सु नखुलेपछि काठमाडाैंबाट लामिछानेलाई बुद्ध एयरको जहाजमार्फत भरतपुर पुराइएकाे हाे। उनलाई प्रहरीको गाडीमा रुपन्देही
काठमाडौं । मोरङ र बागलुङमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। मोरङको सुनवर्षी नगरपालिका-४ कासिजामस्थित सडकमा मे.११ प १४० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री सोही नगरपालिका-४ बस्ने
काठमाडौं। प्रतिकूल मौसमका कारण शुक्रबार आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द भएका छन् । बुद्ध एयरले जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा शुक्रबार उडान नै हुन नसकेको जनाएकाे हाे। प्रहरीले
काठमाडौं । रुपन्देहीमा एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले कञ्चन गाउँपालिका-३ धौलागिरीचोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको जनाएकाे हो। बिहीबार साँझ हत्या गरिएको अवस्थामा
काठमाडौं । भैरहवा विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भरतपुर हुँदै रुपन्देहीतर्फ लगिएको छ। लामिछाने सवार बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समय खघि
काठमाडाैं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको जनाएकाे हाे। साेही मूल्य बिहीबारको तुलनामा