Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्न सरकारसँग एमालेकाे आग्रह

काठमाडाैं। नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आग्रह गरेको छ। काठमाडाैंमा बिहीबार पार्टीकाे सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न

मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ

काठमाडाैं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले कानूनी अड्चनको कारण आफू मन्त्री हुँदा समेत नेपाल विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न नसकेको बताउनुभएको छ। गोरखापत्र संस्थानको आयोजनामा बिहीबार भएको ‘गोरखापत्र डिस्कोर्स’

निवार्चन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति पौडेल समक्ष सिफारिस

काठमाडाैं। सरकारले ‘प्रतिनिधि सभा निवार्चन (पहिलो संशोधन)अध्यादेश २०८२’ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदक बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना

एमालेका नवनिर्वाचित पदाधिकारीले लिए शपथ (तस्बिरसहित)

काठमाडाैं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। मतपरिणामकाे बिहीबार घोषणा भएलगत्तै नवनिर्वाचित नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शपथ

ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट रिजालले दिए पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालले पदबाट राजीनामा दिनुभएकाे छ। उहाँले व्यक्तिगत तथा व्यावसायिक कारण देखाउँदै राजीनामा पेश गर्नुभएकाे हाे। रिजालको कार्यकालमा राष्ट्रिय ट्रमा

एमालेकाे केन्द्रीय सदस्यमा अत्याधिक मतसहित सुनिता डंगोल विजयी

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अत्याधिक मतसहित नेकपा एमालेकाे केन्द्रीय सदस्यमा विजयी हुनुभएकाे छ। भूगोल राजधानी विशेषबाट उम्मेदार बनेकी उहाँले ४० वर्ष मुनिकाको भीडन्त भएको उक्त क्लस्टरका अन्य दुई

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतकाे आदेश (आदेश पत्रसहित)

काठमाडौं। सहकारी प्रकरणकाे आराेपमा ललितपुरकाे नख्खु कारागारका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ। अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको

सरकार र जेनजीबीच भएकाे १० बुँदे सम्झौताविरूद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । सरकार र जेनजीबीच गत मंसिर २४ गते भएको १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। साेही रिट निवेदनमाथि शुक्रबारका लागि पेशी

विजयी बन्न नसके पनि एमालेको अभियानमा निरन्तर रहनेछु: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेलले पार्टीमा आफू विजयी बन्न नसके पनि एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता निरन्तर रुपमा रहने बताउनुभएकाे छ। महाधिवेशन सम्पन्न भएपछि

एमालेकाे महासचिवमा पराजित पाण्डे केन्द्रीय सदस्य पनि पराजित

काठमाडौं । नेकपा एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित हुनुभएकाे छ। एघारौं महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदानकाे सम्पन्न मतपरिणाममा पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित