Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


एमाले नेता बस्नेत निकट दावी गर्ने समूहकाे धम्कीपछि सुदन गुरूङ सम्पर्कविहीन

काठमाडौं । जेनजी आन्दोलनका अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार एक समूहले आक्रमणको प्रयास गरेकाे छ। नेकपा एमालेका युवा नेता महेश बस्नेत निकट दावी गर्ने समूहले संयोजक गुरुङमाथि

ऊर्जामन्त्री घिसिङले फाेन गरेर पूर्वप्रधानमन्त्री खनालकी पत्नीको स्वास्थ्य अवस्थाकाे बारेमा लिए जानकारी

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिनुभएकाे छ । गत भदौ २४ गते भएको जेनजी

जेनजी आन्दाेलन: मृतककाे संख्या ७४ जना पुग्याे, सयाैं घाइते

काठमाडौं । कोटेश्वरमा रहेकाे भाटभटेनी सुपरमार्केटमा पनि जलेकाे अवस्थामा एक जनाकाे शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार एक जनाकाे शव जलेकाे अवस्थामा भेटिएको जनाएकाे हाे । शरीर

चुच्चेपाटीकाे भाटभटेनीमा जलेकाे अवस्थामा भेटिएका ७ शवको अझै पहिचान हुन सकेन

काठमाडौं । चाबहिलकाे चुच्चेपाटीमा रहेकाे भाटभटेनीमा जलेकाे अवस्थामा भेटिएको शवको पहिचान अझै हुन सकेको छैन । चुच्चेपाटीको भाटभटेनीबाट जलेकाे अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका साेही

जेनजी आन्दोलनका क्रममा घाइतेका लागि रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा घाइते भएका बिरामीहरुका लागि भनेर फास्ट फुड एशोसिएशन नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको छ । यहि भदौ २३ र २४ गते भएको जेनजी

तिनाउ नदीमा बाढी बढ्दै गएपछि शतर्क रहन विभागकाे आग्रह

काठमाडौं । बुटवलमा रहेकाे तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासीन्दालाई शतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले बुधबार बिहान एक सूचना जारी गरी

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिकाे शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ । सिंहदरबारसहित सरकारी कार्यलय, कुटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा बुधबार आधा झुकाइएको हो । सरकारले

आगजनीका कारण खण्डहर प्रधानमन्त्री र गृह मन्त्रालयको फोहोर तत्काल हटाउन ऊर्जामन्त्री घिसिङको निर्देशन (भिडियाेसहित)

काठमाडाैं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले जेन जी प्रर्दशनकारीहरुले आगजनीबाट खण्डहर बनेको प्रधानमन्त्री कार्यालयको फोहोर तत्काल हटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय

कर तिर्ने समय थप एक महिना थपियाे

काठमाडौं । सरकारले कर तिर्ने समय १ महिना थप गरेको छ । कानूनअनुसार यहि भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि १ महिनाको समय थप गरिएको आन्तरिक

निजामती कर्मचारीकाे दरबन्दी २० प्रतिशतले कटाैती गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले निजामती सेवा अन्तर्गत संघीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको मंगलबार संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसकाे बारेमा सैद्धान्तिक सहमति गरेको