Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


१५ वाम घटकलाई एक-ठाउँमा ल्याएर रेकर्ड नै बनाएको संयाेजक दाहालकाे दावी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू बृहत वामपन्थी एकताको पक्षमा रहेको बताउनुभएकाे छ। धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै १५ वटा वाम घटकलाई एक ठाउँमा

राखेपका सदस्य-सचिव घिसिङसहित राखेप बोर्ड सदस्यको बिदाई

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङसहित राखेप बोर्ड सदस्यहरूको सम्मानसहित बिदाइ गरिएको छ। नेपाल सरकारले २०७८ साल मंसिर १३ गते नियुक्त गरेका घिसिङ आफ्नो ४ वर्षे कार्यकाल

ग्रामीण पत्रकारिताका अग्रणी स्वर्गीय कसजुको स्मृतिसभा सम्पन्न

काठमाडाैं। ग्रामीण पत्रकारिताका अग्रणी स्वर्गीय विनय कुमार कसजुको छैठौं स्मृतिको अवसरमा कसजुको गृहनगर पाल्पाको तानसेनमा विशेष सम्वाद तथा फुरस्कार वितरण कार्यक्रमआयोजना गरिएको छ। कार्यक्रममा स्वर्गीय कसजुसँगै साहित्य सृजना, प्रकाशन, पत्रकारिता,

आगामी निर्वाचनमा नेकपा मुलुकको प्रमुख शक्ति बन्ने नेता रावलकाे दावी

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले आगामी निर्वाचनमा पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने दावी गर्नुभएकाे छ। सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबार आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै

सल्यानमा विद्यार्थी सवार जिप दुर्घटना: १० जना घाइते

काठमाडाैं। सल्यानमा शैक्षिक भ्रमणमा रहेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बनगाड कुपिण्डे नगरपालिका-८ काे सडक खण्डमा रा १ ज ८७१ नम्बरको जिप शुक्रबार दिउँसो करिब १ बजेतिर

प्रधानमन्त्री कार्कीले गरिन् सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा एक थोपा पनि रगत नबग्ने गरी सुरक्षा प्रबन्ध गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ। जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेपछि पहिलो पटक सेनाको मुख्यालय जंगी

स्मार्ट टेलिकमका पीडितलाई अन्यायमा पर्न नदिने सञ्चारमन्त्री खरेलकाे प्रतिवद्धता

काठमाडाैं। स्मार्ट टेलिकम पिडितहरुले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेका छन्। सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार गएर उनीहरुले सञ्चारमन्त्री खरेललाई भेटेर आफूहरु लामो समयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि

एनपीएल क्रिकेटमा काठमाडौं गोर्खाज विजयी

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाज विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार दिउँसाे भएकाे पहिलाे खेलमा काठमाडौंले चितवन राइनोजलाई ५३ रनले पराजित

इजरायली सेनाद्वारा उत्तर पश्चिम किनारमा ठूलो मात्रामा सैन्य कारबाही शुरू

एजेन्सी। इजरायलले उत्तरी पश्चिम किनारमा ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेको छ। कर्फ्यू लगाइएको र सडक अवरोधहरू खडा गर्नुका साथै सैन्य बल तैनाथ गरिएको इजरायली र प्यालेस्टिनी स्रोतले जनाएकाे हाे।

भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न जेनजी युवाको माग

काठमाडाैं। जेनजी पुस्ताका युवाहरुको एक समूह जेनजी २.० ले भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेकाे छ। साेही समूहले गत भदौ अन्तिम साताको आन्दोलनलाई संस्थागत रुप