Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको अध्यक्ष दाहालकाे दावी

काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताउनुभएको छ। काठमाडौंमा शुक्रबार पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

निर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन दिन उज्यालो नेपाल पार्टीकाे आह्वान

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ संरक्षक रहेकाे उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ। सोही पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार

उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ गते गर्ने

काठमाडाैं। नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ। पार्टीले काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी यहि मंसिर १७ गते सोही सभा आयोजना गर्ने जानकारी गराइएको हो। काठमाडौंको प्रज्ञा

औषधि व्यवस्था विभागमा औषधि व्यवसायीकाे धर्ना

काठमाडाैं। औषधि व्यवसायीहरुले औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यवहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै औषधि व्यवस्था विभागमा धर्ना दिएका छन्। शुक्रबार नेपाल व्यवसायी महासंघको अगुवाईमा व्यवसायीहरुले म्याद

एनपीएल क्रिकेटमा: काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १ सय ४३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएकाे पहिलाे खेलमा

१ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

काठमाडाैं। केन्द्रीय बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने

श्रीलंका बाढी-पहिरोमा अपडेट: मृत्यु हुनेकाे संख्या ५६ पुग्याे, २१ बेपत्ता

एजेन्सी। श्रीलंकामा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेकाे संख्या ५६ जना पुगेकाे छ। साेही बाढीमा परी २१ जना बेपत्ता भएकाे अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएकाे

हङकङ आगलागी अपडेट: मृत्यु हुनेकाे संख्या १२८ पुग्याे, ५ जना पक्राउ

एजेन्सी। हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या १ सय २८ जना पुगेको छ। शुक्रबार दिउँसोसम्म घटना सम्बन्धी अनुसन्धानका क्रममा दुई जना परामर्शदाता निर्देशक

आफूले कब्जा गरेको क्षेत्रबाट युक्रेनी सेना नहटे फेरी आक्रमण गर्ने राष्ट्रपति पुटिनको चेतावनी

एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले कब्जा गरेको क्षेत्रबाट युक्रेनी सेना फिर्ता भए मात्रै आक्रमण रोक्ने बताएको छ। अमेरिकाले शान्ति योजना कार्यान्वयनका गर्न भरमग्दुधर प्रयास गरिरहेको समयमा रूसी राष्ट्रपति पुटिनले

नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे

काठमाडाैं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको जनाएकाे हाे।शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार