काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा नम्बर १४ बल्खुस्थित अव्यवस्थित टहराहरु भत्काएको छ। महानगरपालिकाले बिहीबार बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढी पीडितको नाममा बनाइएका अस्थायी टहराहरू भत्काएको हो। महानगरका अनुसार यी टहराहरू
काठमाडाैं। पत्रकार र कर्मचारीहरु अबदेखि सामाजिक सुरक्षाको दायरामा आउने भएका छन्। सरकारले सिंहदरबारमा बिहीबार एक कार्यक्रमको आयोजना गरी यसकाे बारेमा जानकारी दिएको हो। साेही कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री
काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका नेताहरुसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बिहीबार बोलाएर प्रधानमन्त्री कार्कीले एमाले नेताहरुसँग भेटवार्ता गर्नुभएको हो। संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री
काठमाडाैं। नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानका नेता घनश्याम भुसालले जेनजी आन्दोलनको मुद्दालाई प्रमुख राजनीतिक दलका नेताहरूले नजरअन्दाज गरिरहेको आरोप लगाउनुभएको छ। काठमाडाैंमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) रअभियानबीच एकता घोषणा
काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दैनिक रुपमा आम-नागरिकको आकर्षण बढ्दै गएको बताउनुभएको छ। काठमाडाैंमा बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेकपा
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू जेनजी युवा भन्दा कम नभएको बताउनुभएकाे छ। काठमाडाैंमा बिहीबार जनता समाजवादी पार्टीसहित ४ घटकसँगको एकता सभालाई सम्बोधन गर्दै उहाँले नेकपा जेनजी युवाहरूको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालनको स्वीकृति दिनुभएकाे छ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते
एजेन्सी। श्रीलंकामा विगत ११ दिनदेखिको भारी वर्षासँगै आएकाे बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु भएको छ। बाढीका कारण करिब ४ हजार मानिसहरुकाे जनजीवन प्रभावित भएकाे हाे। पछिल्लो समय श्रीलंका
काठमाडाैं। उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको छ। अदालतका न्यायाधीशहरू अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार महरालाई २० लाख रुपैयाँ धरौटीमा
काठमाडाैं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएकाे खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको हो। एक्लो अपराजित