Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


बाजुराकाे मार्तडीमा आगलागी हुँदा करोडौंको क्षति

काठमाडाैं। बाजुराकाे सदरमुकाम मार्तडीमा मंगलबार आगलागी भएको छ। साेही आगलागीका कारण करोडौं रुपैयाँको क्षति भएको प्रहरीले बताएकाे हाे। बडीमालिका नगरपालिका-८ का प्रकाश थापाको पसलमा विद्युतकाे तार सट हुँदा आगलागी भएको

शेयर बजारमा आज झिनाे अंककाे गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ० दशमलव ५३ अंकले घटेको छ। ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा झिनो अंकले घटेर नेप्से २ हजार

विघटित एकीकृत समाजवादी कोशीका उपसचिव लामासहित २५ जना एमालेमा फर्किए

काठमाडाैं। विघटित नेकपा एकीकृत समाजवादीका कोशी प्रदेशका उपसचिव छिरिङ लामा नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ। उहाँ जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख समेत हुनुहुन्थ्याे। एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसहितका दलहरूकाबीचमा

जुवा खेलिरहेको अवस्थामा १ लाख नगदसहित ११ जना पक्राउ

काठमाडौं। प्रहरीले साेमबार साँझ जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेकाे छ। काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१३ घर भएका ५० वर्षीय रकम तामाङले संचालन गरेको सलिना खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित११

प्रधानमन्त्री कार्कीले संयोजक प्रसाईसँग वार्ता गर्ने

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई छलफलका लागि बोलाउनुभएकाे छ। प्रधानमन्त्री कार्कीले यहि मंसिर २२ गते दिउँसो ३ बजे प्रधानमन्त्री तथा

एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्स विजयी

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे पहिलाे खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित

आफ्नो जलक्षेत्रमा अवैध प्रवेश गरेका जापानी जहाज निष्कासन गरेकाे चीनकाे घाेषणा

एजेन्सी। चीनले आफ्नाे जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी माछा मार्ने जहाजलाई निष्कासन गरेको घोषणा गरेको छ। चाइना कोस्ट गार्ड (सीसीजी) का प्रवक्ता लिउ डेजुनलाई उदृत गर्दै चीनको

देशको दिगो विकासका लागि श्रमदान जरूरी: हर्कराज साम्पाङ

काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको बताउनुभएकाे छ। धरान उपमहानगरका प्रमुख समेत रहेका साम्पाङले मंगलबार धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै

देशको अवस्था नाजुक: मधु कार्की

काठमाडाैं । पत्रकार एवं राजनीतिज्ञ मधु कार्कीले देशको अवस्था नाजुक रहेको बताउनुभएको छ। काठमाडौंमा मंगलबार पछिल्ला राजनीतिक एवं समसामयिक विषयवस्तुकाे बारेमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले

सहकारी पीडितको प्रदर्शन आज पनि जारी

काठमाडाैं। सहकारी पीडितहरुले आफ्नो बचत रकम फिर्ताको माग गर्दै प्रदर्शलाई जारी राखेका छन्। सहकारी पीडितहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्दै बचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरुले मंगलबार पनि समस्याग्रस्त