Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


रसुवा र नुवाकोटका जलविद्युत आयोजनाको सुरूङमा लेदो पन्छाएर खोजी तथा उद्धार आज पनि जारी

काठमाडौं। रसुवाकाे भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा आइतबार पनि खोजी तथा उद्धार कार्य निरन्तर रुपमा जारी रहेकाे छ। नेपाली सेनाले मुख्यगरी टनेलमा खोज तथा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको कोभेन्ट्री सिटीमाथि संघर्षपूर्ण जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ । घरेलु मैदान इतिहाद रंगशालामा शनिबार राति भएकाे खेलमा सिटीले कोभेन्ट्री सिटीविरुद्ध १-०

रसुवा बाढीका कारण ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोड रूपैयाँकाे क्षति

काठमाडौं । रसुवाकाे भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार

विदुषी याेगमाया विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्नन (सूचनासहित)

काठमाडौं। विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयमा उपकुलपति तथा रजिस्ट्रार पदका लागि आवेदन आह्वान गरिएकाे छ। विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना प्रकाशित गर्दै उपकुलपति र

रसुवा बाढीमा जीवन गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख रूपैयाँ उपलब्ध गराउने

काठमाडाैं। सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका शिलशिलामा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई तत्काल

इरानको आणविक कार्यक्रममाथि दबाब थप बढाउने अमेरिका र बेलायतसहित ४ देशकाे तयारी

एजेन्सी। अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाब थप बढाउने तयारी गरेका छन् । ४ देशले राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को

रसुवा बाढी अपडेट: मृतककाे संख्या १३ सय ३१ पुग्याे, ५ हजार सम्पर्कविहीन

काठमाडौं । रसुवाकाे भोटेकोशी नदीमा यहि भदौ १० गते आएको विनासकारी बाढीपछि हालसम्म १ हजार ३ सय ३१ जनाको शव फेलापरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

विदेशी मुद्राको विनिमयदर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ५१

बाढी-पीडितलाई सुरक्षित बसोबासको व्यवस्थापन छिट्टै गर्ने प्रधानमन्त्री शाहकाे आश्वासन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढी-पीडितको अस्थायी बसाइ छोट्याउँदै सुरक्षित बसोबासको प्रबन्ध छिट्टै हुने बताउनुभएकाे छ। प्रधानमन्त्री शाहले शनिबार राति सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे.-‘हजुरहरूको छातीमा

सुरक्षा निकायले रसुवारको टिमुरेस्थित सीमा नाकामा नेपालकाे झण्डा राख्याे

काठमाडौं । रसुवाको टिमुरेस्थित नेपाल-चीन सीमा नाकामा नेपालको झण्डा राखिएको छ। सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले शनिबार गोसाईंकुण्ड गाउँ पालिका-२ रसुवागढी स्थित नेपाल चीन अन्तर्राष्ट्रिय सीमानाकामा नेपालको