Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


सरकार गठनको प्रक्रियामा सहभागी नहुने राप्रपा बागमती प्रदेश संसदीय दलकाे निर्णय

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार रातिसम्म बसेको

ककरोच जनाता पार्टीद्वारा राष्ट्रिय कार्यसमिति घोषणा गर्दै संगठन विस्तारको रोडम्याप पनि सार्वजनिक

एजेन्सी । भारतमा ककरोच जनता पार्टी (सीजेपी) ले राष्ट्रिय कार्यसमिति घोषणा गर्दै देशैभर संगठन विस्तारको रोडम्याप सार्वजनिक गरेको छ । पार्टीले प्रारम्भिक राष्ट्रिय नेतृत्वलाई औपचारिक रूपमा अनुमोदन गरेको हाे ।

तातोपानी भन्सार क्षेत्रमा सुक्खा पहिरो, बीओपीमा क्षति

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा शुक्रबार सुक्खा पहिरो गएको छ । पहिरोले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ स्थित भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बलको बीओपीमा क्षति पुर्‍याएको हाे । प्रहरीले उत्तर

नेपाली र भारतीय गोलभेंडाकाे मूल्य बढ्याे (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०,

देशमा आज दिउँसाेदेखि मध्यमदेखि भारी वर्षा हुँदै

काठमाडाैं । हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएकाे हाे।देशैभर आंशिक बादल लागेको जनाएकाे छ। त्यस्तै,

अन्तर्राष्ट्रिय र पूर्वाधारसहित ३ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पूर्वाधार विकाससहित ३ वटा संसदीय समितिको बैठक शुक्रबार बस्दैछ । संसद सचिवालयले सिंहदरबारमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानव अधिकार समिति र

बंगलादेशमा राष्ट्रपतीय चुनाव अगस्ट २० तारिखमा गर्ने निर्वाचन आयोगकाे घोषणा

एजेन्सी । बंगलादेशको निर्वाचन आयोगले राष्ट्रपतीय चुनाव यहि अगस्ट २० तारिखमा हुने घोषणा गरेको छ। आयोगका वरिष्ठ सचिव अख्तर अहमदले बिहीबार राजधानी ढाकामा पत्रकार सम्मेलनमार्फत यस्ताे घोषणा गर्दै नामांकन पत्र

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै-(कार्य-सूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । संसद सचिवालयले सिंहदरबारमा शुक्रबार दिउँसो १ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे। बैठकमा ५ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेकाे

राष्ट्रपति ट्रम्पद्वारा जन्मसिद्ध अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने नयाँ आदेश जारी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले दुई वटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ । अमेरिकी सर्वोच्च अदालतले यसअघिको

फिफा निलम्बन: नेपाली फुटबलले यू-१९ एशियन क्वालिफायर्स कप पनि गुमायो

काठमाडौं । नेपाली फुटबलले एशियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा चीनमा हुने यू-१९ एशियन क्वालिफायर्स कप पनि गुमाएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपाली फुटबल वञ्चित भएकाे