Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक आज पुन: बस्दै

काठमाडौं। नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसाे १ बजे पुन: बस्ने भएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आइतबार शुरु भएको बैठकमा सबै विषय टुंगिन नसकेपछि सोमबारका लागि पुनः तय

अमेरिकाको कमजाेर रोजगारी प्रतिवेदनका कारण विश्व बजारमा तेलको मूल्य बढ्याे

एजेन्सी। अमेरिकाको कमजाेर रोजगारी प्रतिवेदनले तत्कालै ब्याजदर बढ्ने जोखिम घटाएपछि सोमबार एशियाली सेयर बजार बढेकाे छ। वाल स्ट्रिटको सकारात्मक प्रभाव एशियाली बजारमा देखिए पनि खाडी क्षेत्रको शान्ति वार्तामा प्रगति नहुँदा कच्चा

महोत्तरीमा बसको ठक्करबाट एक युवककाे ज्यान गयाे

काठमाडाैं । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका-१ शाहीचोकमा पैदलयात्रीलाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले साेमबार बिहान भएकाे दुर्घटनामा परी मृत्यु भएका अन्दाजी ३५

नेपाली बजारमा बढ्याे भारतीय गोलभेंडाकाे मूल्य (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले साेमबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो  ८०, गोलभेँडा

श्रावणको चाैथाे सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौं । श्रावणको चाैथाे सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशैभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि साेमबार बिहानदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको जनाएको हाे।

राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोक्यो (सूचीसहित)

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक साउन २८ गते बस्ने, ९ एजेण्डा तय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औं बोर्ड बैठक यहि साउन २८ गते बिहीबार बस्ने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आह्वान गरेको बोर्ड बैठकमा ९ वटा एजेन्डा तोकिएकाे

चीनमा ‘टाइफुन डल्फिन’को खतरा, सांघाईका २ प्रमुख विमानस्थलमा १३ सय बढी हवाई उडान रद्द

एजेन्सी। चीनमा समुद्री आँधी ‘टाइफुन डल्फिन’को खतरा बढेको छ । जसका कारण सांघाईका दुई प्रमुख विमानस्थलबाट एक हजार ३ सय भन्दा बढी हवाई उडान रद्द गरिएकाे हाे । आँधी र भारी

सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण गर्न सकिंदैनः ट्राफिक प्रहरी

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनिकरण गर्न नसकिने बताउनुभएको छ ।

देशमा सुशासन र समृद्धि रातारात सम्भव हुँदैन: सभापति ढकाल

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबै भन्दा ठूलो उपलब्धि हुने बताउनुभएको छ ।