Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


यातायात व्यवस्था कार्यालय जुम्लाद्वारा १ करोड ९४ लाख ४४ हजार राजस्व संकलन

काठमाडाैं । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा कूल एक करोड ९४ लाख ४४ हजार राजस्व संकलन गरेको छ । गत आवमा करिब ५० लाख बढी

नेपालका प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे शिष्टाचार भेटवार्ता 

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ। भेटवार्ता सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो । प्रधानमन्त्री भएपछि बालेन्द्र शाहसँग पहिलो

नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदी भने बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य साेमबार २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाएकाे

प्रतिनिधि सभाको बैठकमा आज मन्त्रालयसँग सम्बन्धित प्रश्नको परराष्ट्रमन्त्री खनालले जवाफ दिंदै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक साेमबार दिउँसाे बस्दैछ । सिंहदरबारमा साेमबार दिउँसो १ बजे बस्ने बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको

कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक रूपमा घोषणा गरिएको छ । ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने यो शो हास्य–व्यंग्यमा आधारित हुने भएकाे

काठमाडौं र कास्कीसहित देशका ३८ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)

काठमाडौं । अविरल वर्षासँगै काठमाडौं र कास्कीसहित देशका ३८ जिल्ला साेमबार आकस्मिक बाढीको जोखिममा पर्ने पूर्वानुमान गरिएकाे छ। बाढी पूर्वानुमान महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको

काठमाडाैं उपत्यकासहित देशैभर खाना पकाउने ग्यासकाे अभाव कायमै

काठमाडाैं। सरकारले काठमाडाैं उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि आपूर्ति सहज बनाउन पहल थालेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यासको कोटा बढाउन माग गरेको

प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग सिंहदरबारमा भेटवार्ता गर्दै

काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग साेमबार एक्लाएक्लै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले सिंहदरबारमा साेमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र साेमबारै दिउँसो ३ बजे

नेपाली खेलाडीले जिते चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा ४ स्वर्णसहित १५ पदक

काठमाडाैं । नेपाली खेलाडीले चीनको नानजिङमा सम्पन्न भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग ग्लोबल फाइनलमा विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदक गरी १५ पदक जितेका छन् ।

चीनमा शक्तिशाली समुद्री आँधीका कारण १० लाख बढी मानिस विस्थापित

एजेन्सी । चीनमा शक्तिशाली समुद्री आँधी ‘टाइफुन डल्फिन’ आइतबार साँझ तटमा ठोक्किएपछि साङ्घाईसहित पूर्वी १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। मौसम पूर्वानुमान अधिकारीहरूले  स्थानीय समय अनुसार आइतबार साँझ