Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


काठमाडाैं-हेटौडा जोड्ने त्रिभुवन राजपथ अवरूद्ध

काठमाडाैं। धादिङको नौबिसे नजिकै थाक्रे गाउँपालिका-७ सोपाङखोलामा पहिरो खसेपछि काठमाडाैं-हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको छ। बुधबार राति ९ बजेतिर सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। बिहीबार बिहानैदेखि

रसुवा बाढी: चीनतर्फ अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६ सय ७० जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलले नेपाल-चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी

५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत आयोजनाको सुरुङ छिचोलियो

काठमाडौं । ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ छिचोलिएको छ। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका-४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका-७ भारवाङमा

नेपाली सेनाद्वारा नुवाकोटको देवीघाटमा नयाँ पुल जडानकाे काम सम्पन्न

काठमाडौं । नुवाकोटको देवीघाटमा रसुवाको भोटेकोशी नदीका आएको बाढीले पुल बगाएको ठाउँमा नयाँ पुल राखिएको छ। नेपाली सेनाकाे पाँच दिनकाे लगाएरकाे मेहनतसँगै बुधबार साँझ एक्रो ब्रिज भनिने नयाँ पुल जडानको

अमेरिकी मध्यावधि चुनावपछि इरानसँगको जारी युद्ध अन्त्य हुने राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगकाे जारी युद्ध अबको दुई महिनापछि नोभेम्बर ३ तारिखमा हुने अमेरिकी मध्यावधि चुनाव लगत्तै अन्त्य हुने दावी गर्नुभएको छ । इरानले अमेरिकी चुनावलाई प्रभावित

नेपाल भलिबल लिगमा काठमाडाैं रेड्सकाे कर्णाली शिवराजमाथि सहज जित

काठमाडाैं। नेपाल भलिबल लिग (एनभीएल) मा काठमाडाें रेड्सले लगातार ३ खेल जितेको कर्णाली शिवराजलाई ३-१ ले पराजित गर्दै महत्त्वपूर्ण जित निकालेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा बुधबार

अमेरिकी डलरकाे मूल्य आज पनि बढ्याे (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय

पूर्वप्रधानन्यायाधीश जबराविरूद्ध दायर भएको रिट खारेज

काठमाडाैं ।  सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर भएको रिट निवेदन खारेज गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले बुधबार रिट खारेज गरेसँगै जबराले पेन्सनपट्टा लगायतका सेवा-सुविधा पाउने बाटो खुलेको हाे। महाभियोगका कारण

एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्ग्सको तेस्रो जित

काठमाडाैं । नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर किङ्ग्सले तेस्रो जित हात पारेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा बुधबार साँझ सम्पन्न भएको पहिलो खेलमा अन्नपूर्णले खप्तड

बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न सरकारकाे निर्देशन (पत्रसहित)

काठमाडाैं । शिक्षा विभागले रसुवाकाे भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित पालिका र विद्यालयलाई निर्देशन दिएको छ।