Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधन

एजेन्सी । चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन भएको छ । पूर्वप्रधानमन्त्री झुले सन् १९९८ देखि सन २००३ सम्म ५ वर्ष चीनको दोस्रो सर्वोच्च कार्यकारी पद सम्हाल्नु भएको थियो

कांग्रेसकाे केन्द्रीय नीति प्रतिष्ठानको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौं बैठक बिहीबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान साढे ८ बजेदेखि बैठक बस्ने भएकाे हाे। पार्टीका कायममुकायम

विदेशी मुद्राको विनिमयदर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय

मलेशियामा अगस्ट ३० मा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन

काठमाडाैं । यहि अगस्ट महिनाको ३० तारिखदेखि मलेशियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एशियाली क्रिकेट परिषद् (एसीसी) ले बुधबार परिमार्जित तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार

ग्यास आपूर्तिलाई प्रभावकारी बनाउन अनलाइन ट्याकिङ प्रणालीको निर्माण गर्ने सरकारकाे तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताउनुभएकाे छ। उद्योग तथा वाणिज्य र

आफ्ना पार्टीका सांसदहरूलाई तेस्रो पटक प्रशिक्षण दिने रास्वपाकाे तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यहि साउन २९–३१ गते सम्म आफ्ना सांसदहरूका लागि प्रशिक्षण दिने भएको छ। रास्वपाले संसद्को गरिमा र भूमिकालाई प्रभावकारी बनाउनका लागि प्रशिक्षण दिन लागिएको

कांग्रेसकाे संस्थापन इतर पक्षको राष्ट्रिय भेला मिराकल पार्टी प्यालेसमा हुने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा हुने भएको छ। राष्ट्रिय भेला आयोजक समितिले यहि साउन २९ गतेदेखि ३१ गतेसम्मका लागि तय गरिएको भेला सुकेधारास्थित मिराकल पार्टी

रौतहटको लालबकैया खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता २ जनाको शव भेटियाे

काठमाडौं । रौतहटको लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता दुई जना बालबालिकाको मृत्यु भएको छ । साेही क्रममा एक जना बालक भने बेपत्ता भएकाे प्रहरीले जनाएकाे हाे।

भक्तपुरका स्थानीय बासिन्दाले ‘गथांमुगः चःह्रे’ पर्व हर्षोल्लासका साथ मनाए

काठमाडौं । साँस्कृतिक शहर भक्तपुरका स्थानीय बासिन्दाहरूले बुधबार परम्परागत ‘गथांमुगः चःह्रे’ (घण्टाकर्ण चतुर्दशी) पर्व हर्षोल्लासका साथ मनाएका छन् । नेवार समुदायमा परापूर्वकालदेखि प्रचलित यो पर्व विशेष गरी नकारात्मक शक्ति र

घट्याे सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा ६ हजार चार सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला १ हजार २ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी