Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


रोल्पा पहिरो अपडेट: मृत्यु हुनेको संख्या १० पुग्यो, ३ बेपत्ता

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका-५, कोटलबारामा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० जना पुगेको छ । नेपाल प्रहरीले अझै ३ जना बेपत्ता भएकाे खोजी कार्य जारी रहेकाे

गण्डकी प्रदेशका ९ जिल्लामा फैलियो डेंगु

काठमाडाैं । गण्डकी प्रदेशका ९ जिल्लामा डेंगुको सङ्क्रमण देखिएको छ । प्रादेशिक रोग नियन्त्रण केन्द्रले गत मंगलबारसम्म ८ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हाे। सबै भन्दा बढी बागलुङमा ३

विपद् पीडितलाई निजी आवास निर्माण गर्न सहुलियतपूर्ण कर्जा दिन वित्तिय संस्थालाई राष्ट्र बैंककाे निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद् पीडितलाई निजी आवास निर्माणका लागि सहुलियतपूर्ण कर्जा दिन बैंक तथा वित्तिय संस्थाहरूलाई निर्देशन दिएको छ । गत असार १८ गते मन्त्रीस्तरीय निर्णयानुसार सहुलियतपूर्ण कर्जाका

खाना पकाउने ग्यास मौज्दात राखेको भेटिएमा कडा कारबाही गर्ने निगमकाे चेतावनी

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको जनाएको छ। निगमले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै अझै पनि बजारबाट सहजरूपमा ग्यास

आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति (पत्रसहित)

काठमाडौं । सरकार र लघुवित्त वित्तीय संस्थाका ऋणीहरू सम्मिलित ‘लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन’ बीच सात बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा बिहीबार राति भएको वार्ता पश्चात दुवै

साढे ५ महिनापछि कांग्रेस पूर्वसभापति देउवा स्वदेश फर्किए

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि स्वदेश फर्किनुभएकाे छ। गत फागुन १३ गते पूर्वमन्त्री समेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किनुभएकाे हाे।

सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ । कम्पनीले सिंहदरबारमा रहेकाे उद्योग मन्त्रालय र गृह मन्त्रालयकोबीचमा रहेको स्थानमा बिक्री

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिंदै

काठमाडाैं । सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार साँझ ५ बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले बताउनुभएकाे हाे। त्यस्तै,

कांग्रेस पूर्वसभापति देउवालाई स्वागत गर्न नेता तथा कार्यकर्ता बाजागाजासहित पुगे विमानस्थलमा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि बिहीबार नेपाल फर्किंदै हुनुहुन्छ । जेनजी आन्दोलनपछि सिंगापुर गएका देउवा बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरको विमानबाट अवतरण

राखेपको १२५औं बोर्ड बैठक ८ महिनापछि आज बस्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठक बिहीबार बस्दैछ । बैठक शिक्षा तथा खेलकदु मन्त्रालयमा बिहीबार दिउँसो १ बजेदेखि शुरु हुने भएकाे हाे । करिब आठ महिनापछि