Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


जलवायु परिवर्तनका मुद्दामा युवाको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनेछु: मन्त्री चौधरी

काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न र नीति निर्माणमा युवाहरूको सार्थक सहभागिता सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रबारदेखि शुरु भएको

गायिका पुजनको नयाँ गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक

काठमाडौं । गायिका पुजन काफ्लेको तीजको नयाँ गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक भएको छ। जीआर बानियाको संगीत रहेको गीतमा शब्द र स्वर पुजनको रहेकाे हाे। गीतको भिडियोमा शिवन पोखरेलको

पोखराको पृथ्वीचोकमा नवनिर्मित ‘कोसेली घर’ काे उद्घाटन

काठमाडाैं । पोखरा महानगरपालिका-९, पृथ्वीचोकमा नवनिर्मित ‘कोसेली घर’को औपचारिक रुपमा उद्घाटन गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रबार आयोजित एक समारोहका बीच उक्त कोसेली घरको समुद्घाटन गर्नुभएकाे हाे ।

जापानमा हुने २० औं एशियाली खेलकुदका लागि नेपाली खेलाडीको तयारी तीव्र

काठमाडाैं । जापानमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुने २० औं एशियाली खेलकुदका लागि नेपाली खेलाडीले तयारी तीव्र पारेका छन् । नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र

सुनचाँदीको मूल्यमा आज ओरालाे यात्रा, सुन तोलामा ४६ सय रूपैयाँले घट्यो

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा पाँच सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी

मुलुकमा सुशासन कायम गर्न सबै सरकारी सेवाहरू ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ हुन आवश्यक रहेको बताउनुभएको छ । काठमाडौं शुक्रबार आयोजित

रास्वपाको शिखरबाट ओरालो यात्रा शुरू भएकाे एमालेका नेता भट्टराईको टिप्पणी

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पुराना राजनीतिक दलहरूको अकर्मण्यता र प्रमुख नेताहरूको अयोग्यताको पृष्ठभूमिमा भएको टिप्पणी गर्नुभएकाे छ। नेता भट्टराईले शुक्रबार सामाजिक

अविरल वर्षाका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक-पुल पनि बगे

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ। विशेषगरी सेही गाउँपालिका-८ स्थित वीरेठाँटी क्षेत्र बाढी र कटानबाट बढी प्रभावित भएको

भक्तपुर र ललितपुरसहित देशका ४२ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)

काठमाडौं । अविरल वर्षासँगै देशका भक्तपुर र ललितपुरसहित ४२ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेकाे छ। बाढी पूर्वानुमान महाशाखाले कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना रहेको जनाएको हाे।शुक्रबार

कृषिउपजको अधिकतम थोक मूल्य आजका लागि निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०,