Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


कालापानी र लिपुलेकको अतिक्रमित भूमि फिर्ता गर्न सरकारसँग एमालेको माग

काठमाडाैं । नेकपा एमाले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दालाई स्पष्ट रूपमा समेट्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बिहीबार जारी नीति

प्रधानमन्त्री शाहले संसदलाई कमजोर बनाउने प्रयास गरेकाे कांग्रेसकाे आराेप

काठमाडाैं । नेपाली कांग्रेसले दुई तिहाई संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री शाह

रास्वपा उपनेता पराजुलीको दुई अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुख अर्यालको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा प्रयोग भएका असंसदीय र आपत्तिजनक शब्दहरू संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम

प्रतिनिधिसभाका नवनियुक्त सचिव अधिकारीले लिए शपथ

काठमाडाैं । नवनियुक्त संघीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा बिहीबार आयोजित एक समारोहकाबीच उहाँले शपथ लिनुभएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति जिनपिङबीच आज उच्चस्तरीय शिखर वार्ता हुँदै

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार चीन भ्रमणमा पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ता वार्ताको तयारी शुरु भएको छ । राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने दुईदिने शिखर

रोयल बैंगलाेर कोलकतालाई पराजित गर्दै आईपीएल क्रिकेटको शीर्षस्थानमा

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी)ले कोलकता नाइट राइडर्सलाई पराजित गरेकाे छ। रायपुरमा बुधबार राति भएकाे खेलमा आरसीबी ६ विकेटले विजयी भएसँगै तालिकाको शीर्षस्थानमा उक्लिएको

वीपी राजमार्ग र हिल्सा-सिमकोट सडकखण्डमा सवारी आवागमन बन्द

काठमाडौं । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित वीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । प्रहरी प्रधानकार्यालयले बिहीबार एक सूचना जारी गर्दै

प्रतिनिधिसभाकाे बैठक नीति तथा कार्यक्रममाथि छलफल गर्न आज पनि बस्दै (कार्य-सूचीसहित)

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह बुधबार प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएपछि सरकारको नीति तथा कार्यक्रममाथि रोकिएको छलफल बिहीबार फेरी शुरु हुने भएकाे छ । बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सरकारको

२३ सय ६५ जना सवारी-चालक ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडौं । गत २४ घण्टामा २ हजार ३ सय ६५ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा

कृषिउपजको अधिकतम थोक मूल्य आजका लागि निर्धारण(मूल्यसूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७८,