Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


भारतको उत्तर प्रदेशमा आँधी र वर्षाका कारण ज्यान गुमाउनेकाे संख्या १०० सय नाघ्यो, दर्जनौं घाइते

एजेन्सी । भारतको उत्तर प्रदेशमा बुधबार राति आएको ठूलो आँधी र वर्षाका कारण मृत्यु हुनेको संख्या एक सय ४ जना पुगेको छ । आँधीमा परी दर्जनौ मानिस घाइते भएका हुन्

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताकाे बारेमा छलफल जेठ ४ गतेदेखि हुने

काठमाडाैं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेद्वारा प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकमा प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफलका लागि यहि जेठ ४, ५ र

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सकाे पञ्जावमाथि शानदार जित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई पराजित गरेकाे छ । भारतकाे धर्मशालामा बिहीबार राति भएकाे खेलमा मुम्बई पञ्जावलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो

विपक्षी दलको अवरोधकाबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडाैं । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विपक्षी दलहरूको अवरोधकाबीच उक्त नीति तथा कार्यक्रम पारित भएको

सरकारकाे नीति तथा कार्यक्रममाथिको छलफल ६ घण्टामै टुंग्याउनु संसदको अपमानः सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसदको अपमान भएको बताउनुभएको छ । प्रतिनिधिसभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद केसीले

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा स्कटल्यान्डको अमेरिकामाथि सहज जित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा स्कटल्यान्डले अमेरिका पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई दुई रनले पराजित गरेको हो । वर्षाले प्रभाविक खेलमा

देशका-६ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे मध्यम वर्षा र हिमपात

काठमाडाैं । हाल नेपालमा पश्चिमी-स्थानीय वायू र नेपाल नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । शुक्रबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा

न्युजिल्यान्डद्वारा आगामी जुनमा हुने फिफा विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा

काठमाडौं । न्युजिल्यान्डले फिफा विश्वकप–२०२६ का लागि अन्तिम टोली घोषणा गरेको छ । न्युजिल्यान्डले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेको हो । यस पटकको विश्वकप अमेरिका, मेक्सिको र क्यानाडामा आगामी

सुनचाँदीको मूल्य आज ह्वात्तै बढ्याे

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। बुधबार तोलामा सात सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार भने प्रतितोला तीन सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले

नीति तथा कार्यक्रममा समाजवाद उन्मुख आर्थिक गन्तव्य स्पष्ट हुनुपर्नेमा नेकपाकाे जाेड

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले नीति तथा कार्यक्रमले संविधानको मर्म अनुसार समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट राजनीतिक गन्तव्य बोक्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाकाे बिहीबार बसेकाे बैठकमा बाेल्दै