Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


मकवानपुरमा असार २४ देखि २८ गतेसम्म राहदानी सेवा बन्द हुने

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यहि असार २४ देखि २८ गतेसम्म राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले साेमबार राति एक सूचना जारी गर्दै राहदानी विभागको पत्र अनुसार

कंगोमा इबोला महामारी: मृत्यु हुनेकाे संख्या ५ सय नाघ्याे

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेकाे संख्या ५ सय जना भन्दा बढी पुगेकाे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । संयुक्त

स्पेन पोर्चुगललाई पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । स्पेन फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकामा मंगलबार बिहान सम्पन्न भएको खेलमा स्पेनले पोर्चुगललाई १-० गाेलले पराजित गर्दै क्वाटरफाइनलको भिडन्त सुनिश्चित गरेको हो । खेलको

कर्णाली नदीमा नागरिक डुब्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै नेता शाहीको आक्रोश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा

इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग प्रमुख सचेतक ओलीको माग

काठमाडौं। राष्ट्रिय पजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थाहरूमा अध्ययनरत इन्टर्न चिकित्सकहरूले भोग्दै आएको न्यून पारिश्रमिक र श्रम शोषणको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाकाे

कर्णालीका सडकहरू ‘मृत्युमार्ग’मा परिणत भएको भन्दै राज्यको उदासिनताप्रति सांसदहरूकाे आक्रोश

काठमाडौं। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले कर्णालीका सडकहरू ‘मृत्युमार्ग’ मा

जेनजी आन्दोलनको अवस्थालाई चित्रण गरिएको चलचित्र ‘चंगुल’ भदौमा प्रदर्शनमा आउने

काठमाडौं। जेनजी आन्दोलन र त्यसपछिको अवस्थालाई चित्रण गरिएको चलचित्र चंगुल आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको

सांसद राईको सभामुखलाई प्रश्नः ‘प्रधानमन्त्री शाहको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर ५ वर्षै भनिरहनुपर्ने हो ?’

काठमाडौं। श्रम संस्कृति पार्टीका प्रमुख सेचतक आर्यन राईले प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन कहिलेसम्म माग गर्नुपर्ने हो भन्दै सभामुखलाई प्रश्न समेत गर्नुभएकाे छ। प्रतिनिधिसभाको साेमबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्ताे प्रश्न

राष्ट्रियसभाको बैठकमा आज विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने

काठमाडौं। काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक पनि साेमबार बस्दैछ। बैठक साेमबार मध्याह्न सवा १२ बजे सिंहदरबारमा बस्ने भएकाे हाे। बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार तोलामा चार सय रूपैयाँले घटेको सुनको मूल्य साेमबार प्रतितोला ९ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला