Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै-(कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार पनि बस्दैछ । संसद सचिवालयले सिंहदरबारमा बैठक बिहीबार बिहान ११ बजेदेखि शुरू हुने भएकाे जनाएकाे हाे । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको

विदेशी मुद्राको विनिमय दर निर्धारण (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १

नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः कृषिमन्त्री चौधरी

काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को नेतृत्व कार्यसम्पादन, सुशासन कायम गर्ने क्षमता र दक्षताका आधारमा मात्रै चयन हुने बताउनुभएको छ। नेपाल कृषि

खानेपानी क्षेत्रमा संरचनागत सुधार र मेलम्चीको दीर्घकालीन समाधान खोज्दै सरकार

काठमाडाैं । खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले खानेपानी क्षेत्रको समग्र सुधारका लागि मन्त्रालयले नीतिगत र संरचनागत परिवर्तन शुरु गरेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बुधबार सचिव

एमाले सांसद राईको सभामुखलाई चुनौती: ‘मैले कुरा बुझिसके, खुट्टी हेरिसके, तपाईले ५ वर्ष संसद चलाउनुहुँदैन’

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डीपी अर्यालले पाँच वर्ष संसद् चलाउन नसक्ने बताउनुभएकाे छ। प्रतिनिधिसभाको बैठकमा सांसद राईले गरेको व्यवहारले सभामुखले पाँच वर्ष संसद् चलाउन नसक्ने बताउनुभएकाे

देशैभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडाैं । संघीय संसदको पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरमा बुधबार बसेको समितिको बैठकमा बाेल्दै सभापति आशिष

प्रतिनिधि सभाकाे बैठक स्थगित

काठमाडाैं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफ्नो अभिव्यक्ति दिन शुरु

प्रधानमन्त्री शाहको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब खेप्न बाध्य: कांग्रेस सांसद गच्छदार

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदार प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रघाती अभिव्यक्तिका कारण सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य भएको आरोप लगाउनुभएको छ। प्रतिनिधिसभाकाे बुधबार

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग विशेष छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग अहिले केही बेरमा विशेष संवाद गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने

सुनचाँदीको मूल्य आज पनि घट्ने क्रम जारी

काठमाडाैं। नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ। मंगलबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला ९ सय रूपैयाँले घटेको हो। नेपाल