Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


अभिनेत्री दीपा श्रीले चलचित्र ‘पार्वती’ को सकिन् डबिङ

काठमाडाैं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पार्वती’ को हाल धमाधम डबिङ भइरहेको छ। साेही क्रममा चलचित्रकी मुख्य अभिनेत्री दीपा श्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी हुन्

गत २४ घण्टामा २ हजार ७६ जना सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा गत २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेको आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलले साेही जरिवानासहितको

कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०,

सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित अख्तियारकाे नियन्त्रणमा (विज्ञप्तिसहित)

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौं) राम केवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी

इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा तेहरानमा जनसागर, भाेलि अन्त्येष्टि गरिंने

एजेन्सी । इरानका दिवङ्गत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन राजधानी तेहरानका सडकहरूमा विशाल जनसागर ओर्लिएको छ । गत फेब्रुअरीको अन्त्यमा अमेरिकी र इजरायली आक्रमणमा मारिएका नेता खामेनीप्रति अन्तिम

एआई प्रविधिमा थप कडाई गर्ने चीन सरकारको तयारी

एजेन्सी । चीन सरकारले आफ्ना आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लागू गर्ने तयारी गरिरहेको छ । चिनियाँ अधिकारीहरूले एक महिना यता देशका प्रमुख प्रविधि (टेक) कम्पनीहरूसँग बैठकहरू

प्रतिनिधि सभाकाे बैठक आज बस्दै-(कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाकाे बैठक बुधबार बस्ने भएको छ। संसद सचिवालयले सिंहदरबारमा बुधबार बिहान ११ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे । बैठकमा वार्षिक प्रतिवेदन पेशदेखि विभिन्न

अमेरिकामा मे महिनामा व्यापार घाटा एक वर्षयताकै उच्च उच्चस्तरमा पुग्याे

एजेन्सी ।अमेरिकामा आयातमा भएको उल्लेख्य वृद्धिका कारण गत मे महिनामा व्यापार घाटा एक वर्ष यताकै उच्चस्तरमा पुगेको छ । विश्लेषकले सम्भावित नयाँ भन्सार महसुल (ट्यारिफ) लागू हुनुअघि व्यवसायहरूले आयात बढाएको

धरान औद्योगिक क्षेत्रमा निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द

काठमाडौं । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी ५ नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिएसँगै करिब ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको

अर्जेन्टिनासँग पराजित भएपछि आफ्नाे टाेलीलाई धाँधली गरेर वञ्चित गरिएको इजिप्टका मुख्य प्रशिक्षक हसनको आरोप

काठमाडौं । इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले फिफा विश्वकप फुटबलको क्वाटरफाइनल पुग्ने ऐतिहासिक अवसरबाट आफ्नो टोलीलाई धाँधली गरेर वञ्चित गरिएको आरोप लगाएका छन् । एटलान्टामा मंगलबार राति भएको खेलमा इजिप्टले