Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


दीपमालाले जितिन् मिस नेपाल-२०२६ को उपाधि


117
Shares

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल-२०२६ को उपाधि जितेकी छन् ।

द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा अन्य २३ जनालाई पछि पार्दै ढकालले ताज हात पारेकी हुन् ।

आर्या निशान्त मिस नेपाल इन्टरनेसनल र कोसिस सुब्बा मिस नेपाल कस्मो घोषित भएका छन् ।