Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


‘न्यायालयमा प्रविधिको उच्चतम् प्रयोग गरिन्छ’

सर्वोच्च अदालतमा सोमबार प्रधानन्यायाधीशको पदबहाली गर्दै उनले संविधान र कानुनले दिएको अधिकार र दायित्व स्वच्छ र निष्पक्ष ढंगले बहन गर्ने बताए । न्यायालयप्रति जनताको निकै गुनासा रहेको स्वीकार्दै प्रधानन्यायाधीश पराजुलीले

स्थानीय तहमा निर्वाचित ६० एकल महिला सम्मानित

एकल महिला सशक्तीकरण र विकासका लागि दक्षिण एसियाली महिला सञ्जालको सम्मेलनका अवसरमा सोमबार राजधानीमा देशैभरबाट प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्यमा निर्वाचित एकल महिलालाई सम्मान गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले एकल

दन्डहीनता बढ्दै गएकामा चिन्ता

कानुन दिवसको अवसरमा सोमबार राजधानीमा गरिएको कार्यक्रममा उनीहरुले दन्डहीनता झन्–झन् बढ्दै गएकामा चिन्ता व्यक्त गरे । संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनु अहिलेको आवश्यकता भएको भन्दै उनीहरुले नेपालको कानुनमा विभेद हुने गरेको

हत्यारालाई जन्मकैदको फैसला नभएसम्म शव नबुझ्ने भन्दै मौनर्‍याली

पीडित परिवार तथा आफन्तले हत्यारालाई हदैसम्मको सजाय दिनुपर्ने, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने, मृतकका श्रीमतीलाई रोजगारी तथा छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेलगायतका माग गरेका छन् । सोमबार घोराहीको ट्राफिकचोकबाट

सुर्तीजन्य पदार्थमा कर बढेन, मृत्यु बढ्यो

विश्व बैँक र विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिण अफ्रिका, फिलिपिन्स, थाइल्याण्ड, न्युजिल्याण्ड, अमेरिका, बेलायतलगायतका देशमा हालै गरिएको अध्ययनले ती पदार्थमा १० प्रतिशतसम्म कर वृद्धि गर्दा पनि निम्नवर्ग तथा मध्यम वर्गले सुर्ती

पशुपतिनाथ मन्दिरमा पुजा गर्न व्यस्त भक्तजनहरु

साउन महिनाको पहिलो सोमबार राजधानीको पशुपतिनाथ मन्दिरमा पुजा गर्न व्यस्त भक्तजनहरु । फोटो ः सुनिल/ ईमेजखबर 

Newly appointed CJ Parajuli takes oath of office and secrecy

At a special programme organised at the office of the President, Shital Niwas, today, President Bidya Devi Bhandari administered oath of office and secrecy to CJ Parajuli. The Public Hearing

तीन जिल्लामा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्र स्थापना

समितिले बहुमूल्य धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि सुर्खेत, धादिङ र डोटीमा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्रको स्थापना गरेको हो । सुर्खेतमा विसं २०६५ मा विकास केन्द्र स्थापना भएको

धादिङ बजार क्षेत्रमा सडक भासियो, दर्जनौं घर जोखिममा

आइतबार रातिदेखि परेका वर्षाले बजार क्षेत्रको सडक चिराचिरा पारेको छ । त्यहिँबाट पानीभित्र पसेपछि मुख्य बजारका धेरै घर जोखिममा परेको स्थानीयले बताएका छन् । बजार क्षेत्रका केही भागमा कमेरो माटो

बोलबम कार्यक्रम आजबाट पोखरामा सुरु

केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समितिले गरेको बोलबम कार्यक्रममा केदारेश्वर मन्दिर र विन्दबासीनी मन्दिरमा भक्तजनको ठूलो लागेको छ । बगरस्थित शुक्लागण्डकी गाईघाटबाट पवित्र जल उठाई, बाजा गाजा र झाँकीका साथ