सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु केन्द्रीय सचिवालयको विस्तारित बैठकमा विस्तृत् छलफल हुने जनाइएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा हारका लागि पार्टी नै जिम्मेवार भएको बताएको बुझिएको छ
निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठनमा अन्योल भइरहेको भन्दै एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा सोमबार निर्वाचन
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले संघीयता माओवादीको एजेन्डा भएकाले सो एजेन्डा लागू गर्न पार्टी सफल भएको बताए । पार्टीको जलस्रोत तथा ऊर्जा विभागले गरेको कार्यक्रममा पार्टीको जलस्रोत तथा ऊर्जासम्बन्धी
जिल्लाका विकासे अड्डाले समयमै काम नगर्नु, वैशाख र असारमा स्थानीय तहको निर्वाचन पर्नुजस्ता कारण रुपन्देहीमा ४ अर्ब ४२ करोड २७ लाख ९४ हजार ५ सय ७३ रुपैयाँ बजेट फ्रिज भएको
Women for Human Rights (WHR), single women group and South Asian Network for Widows’ Empowerment and Development (SANWED) hononoured them amidst a two-day South Asian Regional Workshop “Together We Can”
विश्वकप फुटबलको हरेक संस्करणअगाडि सोही देशमा सडक बालबालिकाहरुको विश्वकप फुटबल तथा महोत्सव आयोजना हुँदै आएको छ । नेपालको सेल्टर आश्रय नामक संस्थाले नेपालमा रहेका सडक बालबालिकाहरुबीच फुटबल प्रतियोगिता आयोजना गरी
आयुर्वेदिक औषधिले ढिलो रोग निको भएपनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डाक्टर केकिन राईले बताए ।
साउन महिना भगवान शिवको आराधना र ब्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको हो । काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेलगायतका जिल्लाका भक्तजन डोलेश्वर महादेव मन्दिरमा पुगेका छन्
स्थानीय पत्रिकामा प्रकाशित विज्ञापनमा कांग्रेसका तर्फबाट वडा नम्बर–७ बाट निर्वाचित वीरवल थापाको नामबाट छापिएको ‘आभार व्यक्त’ विज्ञापनमा ‘एमालेबाट निर्वाचित म’ भन्ने उल्लेख छ । पत्रिकाले यसअघिदेखि नै आफ्नोविरुद्धमा विभिन्न प्रपोगन्डा
रेडक्रसले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको दुई दिनपछि दक्षिणले उत्तर कोरियासँग यो शान्ति वार्ताको प्रस्ताव गरेको हो